🎄 Holiday Season Special
इस्ट बंगलादेशको फराकिलो जित, कराचीको लगातार दोस्रो बराबरी
२२ मंसिर, काठमाडौं । नेपालमा भइरहेको साफ महिला क्लब च्याम्पियनसिपमा भारतीय क्लब इस्ट बंगलादेशले सोमबार फराकिलो जित हात पार्दा पाकिस्तानको कराची सिटी एफसीले लगातार दोस्रो बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४-० ले हरायो । इस्ट बंगालका लागि युगान्डियन खेलाडी फजिला इक्वापुटले दुई गोल…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.