🎄 Holiday Season Special
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
१६, फागुन, काठमाडौं । इजरायलले आक्रमण गरेपछि इरानले खाडी मुलुकहरूमा प्रतिआक्रमणलाई तीब्रता दिएको छ । इरानले कतार, कुवेत, युएई र बहराइनमा आक्रमण गरेको इरानको फार्स समाचार एजेन्सीले जनाएको छ । समाचार एजेन्सीको हवाला दिँदै अलजजिराले कतारको अल–उदेइद एयर बेस, कुवेतको अल–सलेम एयर बेस, युएईको अल–धफ्रा एयर बेस र बहराइनमा पाँचौं अमेरिकी बेसमा इरानले आक्रमण गरेको…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.