🎄 Holiday Season Special
आमाको निधनपछि शम्भुजीत : मेरी आमाले मलाई एक्लै छाडेर बिदा लिनुभयो
काठमाडौँ । वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई मातृशोक परेको छ । उनकी आमा मिटु बासकोटाको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो । १०६ वर्षकी मिटुको स्वास्थ्यमा केही समस्या देखिएपछि चावहिलस्थित ओम अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । मिटुको आजै अन्त्येष्टि गरिनेछ । मिटुका एक छोरा शम्भुजीत र ३ छोरी छन्…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.