

आफै खोज्नुपर्ला मैले………..
नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
आफै खोज्नुपर्ला मैले मेरो जिवनको साथी
आफैले खोज्नुपर्छ मन मिल्ने साथी
आफ्नै छ जिउनुपर्ने यो जिवनको यात्रा
अरुको भर परि बस्ने भए हुन्थ्यो कस्तो जात्रा
साईनो हाम्रो सधै अमर रहोस
सात फेर घुमेको याद रहोस
एउटा नयाँ साइनो जिन्दगिको यात्राको
कुरा गर्छौ तिमिले कुन जमानाको
ज्योतिषीलाई सायत हेराएर बिहेको कुराकानि हुन्छ
बिहेको कुरा चलाउने र कुरा मिलेमा बिहे हुन्छ
यो समयको चलन पनि यस्तै रहेको छ
भन यो समयमा तिम्रो मनमा के छ

ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी