🎄 Holiday Season Special
अनलाइनखबरको चुनाव विशेष डाटा पोर्टल सार्वजनिक, ३४०० बढी उम्मेदवारका विवरण
५०० भन्दा बढी प्रमुख प्रतिस्पर्धा हुन सक्ने उम्मेदवारहरूका छुट्टाछुट्टै प्रोफाइल कथाहरू पनि पोर्टलमा समावेश छन् । यो प्रोफाइल पढेर उम्मेदवारको राजनीतिक जीवन, पेशागत पृष्ठभूमिदेखि सामाजिक–आर्थिक परिवेशहरू समेतको जानकारी प्राप्त गर्न सकिनेछ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.