Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 12
    Ulto Sulto उल्टो सुल्टो Ep -161 November 24, 2021 Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • #benikobazar #shorts #nepalisong Breaking News
  • Choli Ramro Palpali Dhaka Ko | Kunti Moktan |Nepali Adhunik Song #shorts Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुलाई उपसभामुखको आह्वान Breaking News
  • मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नु आवश्यक: प्रधानमन्त्री केपी शर्मा ओली Breaking News
  • प्रधानमन्त्री ओली पोखरा जाँदै, राष्ट्रिय युवा संघको महाधिवेशन उद्घाटन गर्ने Breaking News
  • यादवले गरे नेकपा एस परित्यागको घोषणा Breaking News

८ दलिय मोर्चाको बैठक: ‘नो केबलकार’ समुहमा प्रहरी दमन भएको आरोप

Posted on February 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ८ दलिय मोर्चाको बैठक: ‘नो केबलकार’ समुहमा प्रहरी दमन भएको आरोप

 

१२ फागुन ,काठमाडौं – मधेशवादी तथा जातीय राजनीतिक दलहरुले पाथीभरा मुकुम्लुङमा ‘नो केबलकार’ पक्षधर समुहबाट भइरहेको आन्दोलनमा प्रहरीद्वारा अत्यधिक दमन भएको निष्कर्ष निकालेका छन् ।

आइतबार साझ राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यालय शंखमुलमा बसेको बैठकले नो केबलकार समुहद्वारा भइरहेको संघर्षमा प्रहरीद्वारा अत्यधिक दमन, अनावश्यक धडपकड र झुठा मुद्दा लगाउने जस्ता कार्यहरु भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुक्ति पार्टीका नेता केशव झाका अनुसार मुकुम्लुङ घटनामा गिरफ्तार गरिएका आन्दोलनकारीहरुलाई विना शर्त रिहाई गर्न माग गर्ने बैठकले निर्णय गरेको छ । सरकारलाई तत्काल वार्ता र सम्वाद मार्फत समस्याको समाधान खोज्न समेत माग गर्ने निष्कर्षमा पुगेको झाले बताए ।

आठ दलिय मोर्चामा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी छन् ।

Breaking News

Post navigation

Previous Post: टाटाको एसयूभी कर्भ ईभी नेपालमा सार्वजनिक
Next Post: वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल हुने

Related Posts

  • राजसंस्था पुन:स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा Breaking News
  • FB IMG 1741671980771 300x146 E6pJ89 AMERICA KHABAR March 11, 2025
    गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समुद्घाटन Breaking News
  • कोरिया पठाउन आवेदन खुला गरिँदै Breaking News
  • Religion: Ep527 Gufa Kuti Parasi खडाउ लगाई नदि तर्ने, भेष बदल्ने परासीका सिद्ध सन्त तप्सी दास Siddha Tapsi Das
    Religion: Ep527 Gufa Kuti Parasi खडाउ लगाई नदि तर्ने, भेष बदल्ने परासीका सिद्ध सन्त तप्सी दास Siddha Tapsi Das Breaking News
  • renu yadhav wEjgZb
    मन्त्री यादवले जारी गरिन् प्रेस विज्ञप्ति Breaking News
  • उपत्यका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • त्रिविमा प्रशासनिक र प्राविधिक विषयमा सबै अनुत्तीर्ण Breaking News
  • Herdama Ramro – Jayananda Lama & Mira Rana | Nepali Song Breaking News
  • Samjhinda – Joheb Manandhar | Nepali Song #shorts Breaking News
  • The Paradox of How We Treat Diabetes english_news
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 850 | 12 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 850 | 12 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • maxresdefault 3
    नानिमैया दाहाल, रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देन Live | SidhaKura | EP – 94 Breaking News
  • #Merojobanlaijau #narayangopal #Meerarana #gopalyonjan #nepalisong Breaking News
  • Halimuhali | Rachana Rimal | Shilpa Maskey | Releasing Tomorrow Breaking News
  • Bichodko Karautile | Kabita Magar | Cover Song | Pardeshi Movie Breaking News
  • inflation
    अमेरिकामा महंगी लास्ट ३० बर्सको सबैभन्दा बढी – स्टक मार्केट डाउन Breaking News
  • maxresdefault 51
    ज्ञानेन्द्र शाही MCC Nepal पैसाको लागि देश बेच्ने झपारे Breaking News
  • How Madame Web Connects to the Spider Man Cinematic Multiverse
    How Madame Web Connects to the Spider-Man Cinematic Multiverse english_news
  • भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरिँदै Breaking News
  • नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी Breaking News
  • MAYA BASYO TIMISANGA | PARASTRI | NEW MOVIE SONG 2023 | SHILPA | GAURAV Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme