Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • dubai ruler
    ब्रिटिश अदालतले दुबई शासकलाई ७०० मिलियन अमेरिकी डलरभन्दा बढी राजकुमारी हाया, केटाकेटीलाई भुक्तानी गर्न आदेश Breaking News
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव Breaking News
  • #phoolkobasana Releasing This Friday #livedohori #rajudhakal Breaking News
  • र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस Breaking News
  • who 5g
    5G मानिसको लागि खतरा, साँचो झूट के हो Breaking News
  • देउसी गीत “सिमल बारुलै” Simal Barulai – Yubraj Portel & Monika Chudal(Menuka) | New Deusi Song 2080 Breaking News
  • पाइलट एसोसिएसन अफ नेपालले सम्पन्न गर्‍यो पहिलो पाइलट सम्मेलन Breaking News
  • Comedy Hub | EP – Eight | Nepali Comedy Show | Magne Buda, Sita Neupane, Pyakuli, Anil Rai, Latte Breaking News

७५औं प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश : बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन

Posted on February 19, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ७५औं प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश : बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन

७ फागुन , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै  आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको उल्लेख गरेका छन्। प्रधानमन्त्रीले आज बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन भएको बताएका छन्।

‘फागुन ७ गते। आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो। गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना,’ उनले शुभकामना सन्देशमा भनेका छन्।

यसै अवसरमा प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरूद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत सहिदहरूको स्मरण पनि गरेका छन्।

Breaking News

Post navigation

Previous Post: नवौं निर्वाचन दिवस मनाइँदै
Next Post: Profile and Interviews: INFLARÍAS A TUS MEJORES AMIGOS? 😰🤣 @CAMILOAGUILLONN @SantiOficialll @SantiMusicOficial

Related Posts

  • Ambassador Sridhar Khatri today paid a courtesy call on Honorable Congresswoman Judy Chu Breaking News
  • पाणिनि सहकारीको चौधौं साधारणसभा सम्पन्न Breaking News
  • Religion: बुटवलको सिद्ध बाबामा सिद्ध भ्रतृहरिले साधना गरेका हुन
    Religion: बुटवलको सिद्ध बाबामा सिद्ध भ्रतृहरिले साधना गरेका हुन Breaking News
  • लोसपाका नेता लक्ष्मणलाल कर्णले दिए यस्तो अभिब्यक्ति Breaking News
  • FAIRYTALE ENGAGEMENT/WEDDING | CANBERRA WEDDING | NEPALI WEDDING | USA AUS NEPAL (BISHAL & LEENA) Breaking News
  • maxresdefault 72
    Dohori Champion Clip Raju KC VS Mina Nepal Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #pancharatnageeta #shorts #nepalibhajan Breaking News
  • बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैनः स्वास्थ्यमन्त्री पौडेल Breaking News
  • एमालेमा महाभियोगबारे छलफल Breaking News
  • समाजवादी केन्द्र निर्माणबारे ३ दलबीच छलफल Breaking News
  • मिश्रले यसो भने- पार्टी छिट्टै संगठन बिस्तारका लागी जनताको घर घरमा जान्छ Breaking News
  • शिशुको भबिश्य आमामा निर्भरता रहन्छ ! Breaking News
  • नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ Breaking News
  • अमेरिकामा गोली चल्दा ९ जना घाइते Breaking News
  • 495680140 9619275024820224 123286337113684586 n UZ8B6Q5kKl 74sEg2 AMERICA KHABAR May 7, 2025
    बागमती प्रदेशमा आज सार्वजनिक बिदा Breaking News
  • The U.S. Infant Mortality Rate Increased More Last Year Than It Has in Two Decades english_news
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कृष्ण राई र प्रेरणा विद्यालयलाई Breaking News
  • म पार्टी सिद्धान्त अनुरूप एमसीसीविरुद्ध उभिएको छुः भीम रावल Breaking News
  • कोशीमा मनसुनको प्रभाव, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना Breaking News
  • yyyyy7t6 hIDJnz
    माओवादी केन्द्रका नेता सिंह एमालेमा प्रवेश Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme