Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • पूर्व प्रधानमन्त्री झलनाथ खनाल यसो भन्छन् Breaking News
  • This Is the Best Time to Get a Flu Shot
    English News: This Is the Best Time to Get a Flu Shot Breaking News
  • उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा Breaking News
  • चौधरी ग्रुपले मोटोराला भित्र्यायो Breaking News
  • विगतमा घटाएको सिमेन्टको मूल्य अहिले समायोजन गरिएको हो: सिमेन्ट उत्पादक संघ Breaking News
  • rpp manonayan pal6ZP
    अध्यक्ष लिङ्देनले गरे ३१ केन्द्रीय सदस्य मनोनयन Breaking News
  • uml and paribar dal cwb7fX
    एमाले पनि चुनावी गठबन्धनमाः यस्तो छ, सहमतिपत्र Breaking News
  • अमेरिकासँगको आणविक वार्ता केही दिनमा पुनः शुरू हुन्छ : इरान Breaking News

५ भेरियन्टमा रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक

Posted on April 17, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ५ भेरियन्टमा रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक

>४ बैशाख , काठमाडौ ।  मोटरसाइकल(२५० सीसी–७५० सीसी) उत्पादनमा   रोयल इनफिल्डले क्लासिक ३५० को अपग्रेडेड भर्सन नेपालमा सार्वजनिक गरेको छ ।  आज राजधानीमा एक समारोहका बीच क्लासिक ३५० सार्वजनिक गरिएको हो ।

रोयल इन्फिल्डको नेपालस्थित एसेम्वल प्लान्टमा   त्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुग्ने बताइएको छ ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले यसको सुरुवातीे मुल्य ५ लाख ५५ हजार निर्धारण गरेको छ । सुरुवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबिएससहित प्रिमियम एलईडी हेडल्याम्प र एलईडी पाइलट ल्याम्प पनि उपलब्ध गराएको छ ।

त्यस्तै, यी मोटरसाइकलमा टाइप सी युएसबी चार्जर, गियर सुचक जनाउने गियर इन्डिकेटर पनि राखिएको छ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक ३५० को सबै भेरियन्टमा एवीएस उपलब्ध हुनेछ ।

न्यू क्लासिक ३५० सातवटा आकर्षक कलरमा उपलब्ध हुनेछ । हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा गरी कुल पाँच भेरियन्टमा उपलब्ध यसको प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन दिइएको छ् । यी मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ५५ हजार, ५ लाख ६६ हजार, ५ लाख ६६ हजार, ५ लाख ७३ हजार र ५ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भने, ‘नेपाली बजार हाम्रा लागि सधैं विशेष रहदै आएको छ । सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटोरसाइकलप्रति ग्राहकले दर्शाएको मायाबाट हामी निकै हर्षित र कृतज्ञ छौ । ग्राहकसँग प्रगाढ सम्बन्ध र माया गाँस्न पाउँदा हामी निकै गौरवान्वित छौं । मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीले रोयल इन्फिल्डलाई विश्वास गरिरहनुभएको छ । यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ । ग्राहकले हामीलाई जति माया दर्शाउनुहुन्छ उत्तिनै हामी पनि ग्राहकका राईड अनुभवलाई सहज बनाउने काममा अग्रसर हुनेछौं ।’

नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरङले यसलाई अझै सुन्दर बनाएको उनले बताए । ‘हाम्रो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास लिएका छौं’ गुलेरियाले भने ।

नयाँ क्लासिक ३५० ले एवीएस मात्रै नभई विश्वव्यापी रुपमा प्रख्यात इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि प्रदान गर्ने बताइएको छ । आकर्षक भिन्टेज लुक्स र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसँगै त्यसको डीनएको आधिकारिक स्वरुप बन्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार, क्लासिक ३५० ले इनफिल्ड स्वरुपको ऐतिहासिकता र आधुनिकतालाई कलात्मक र रचनात्मक रुपमा जोडेको छ । यस मोडलले रोयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ । यो मोडलले रोयल इनफिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ । आधुनिक सुधार सहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङलाई थप रोमाञ्चित बनाउने छ ।

रोयल इन्फिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ । त्रिवेणी समूहसँगको सहकार्यकमा सार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिवद्धताका लागि सिकेडी राखिएको हो । वीरगंजमा रहेको सिकेडिमा वार्षिक २० हजार युनिट बाइक एसेम्बल हुन्छ । सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बंगलादेश मा छ भने भारतको तमिलनाडुमा स्टेट अफ आर्ट म्यानुफेक्चरिङ प्लान्ट रहेको छ ।

Breaking News

Post navigation

Previous Post: राष्ट्रिय मुक्ति पार्टी अब सहकारी, लघुवित्त पीडितहरुको साथमा छ: राजेन्द्र महतो
Next Post: वैदेशिक रोजगार व्यवसायीहरुलाई इमान्दार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह

Related Posts

  • सत्ता उन्मादले बिवेक शून्य Breaking News
  • Why Older Adults Need Another COVID 19 Shot
    English News: Why Older Adults Need Another COVID-19 Shot Breaking News
  • Right Honorable Prime Minister participates in Democracy Delivers program hosted by USAID Breaking News
  • Melatonin Overdoses Are Spiking In Young Kids
    English News: Melatonin Overdoses Are Spiking In Young Kids Breaking News
  • प्रचण्डले नै पहिलो पटक नेपालमा एमसीसी भित्राएको ज्ञानेन्द्र शाहीको खुलासा Breaking News
  • maxresdefault 57
    MCC Nepal The Bravo Show with RANDY BERRY Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #mayestogeetgauchhu #nepalisong #shorts Breaking News
  • DWAC
    अमेरिकामा ट्रंपको कम्पनी DWAC को शेयर बढ्या बढ्यै छ Breaking News
  • टाटाको एसयूभी कर्भ ईभी नेपालमा सार्वजनिक Breaking News
  • Sodhdhai Nasodha – Bimala Rai | Nepali Song Breaking News
  • नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना Breaking News
  • maxresdefault 23
    Matamaya Shovapandey Nepalisong Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 258 | 07 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -258 | 07 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Capture oT241o
    मेयर शाह हजारौँ कार्यकर्तासहित कांग्रेस प्रवेश गर्दै Breaking News
  • उपत्यकामा थप तीन जनामा हैजा Breaking News
  • Comedy Hub | EP – Eight | Nepali Comedy Show | Magne Buda, Sita Neupane, Pyakuli, Anil Rai, Latte Breaking News
  • Here Are the New Drugs and Treatments We Could See in 2024 english_news
  • शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौँः शिक्षामन्त्री पौडेल Breaking News
  • #willyoumarryme #shorts #nepalisong Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • amerika khabar bold 2
    अमेरिकाले दियो ओलीलाई बधाई Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme