Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • मतगणना आजै सुरु गर्ने तयारी Breaking News
  • maxresdefault 15
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 147 | Apr 23, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • कांग्रेस केन्द्रीय समितिको बैठक सुरु Breaking News
  • नागरिकता विधेयक आजै पारित गर्ने तयारी Breaking News
  • सेना परिचालन गर्ने बाटो खुल्यो Breaking News
  • फेरिएन राजनीतिक नेतृत्वको सोच र चिन्तन Breaking News
  • Bara Hate Patuki – Shambhu Rai, Laxmi Adhikari & Ava Mukarung #shorts Breaking News
  • लाखे रोपाइँ लोकधुन Lakhe Ropain Lok Dhun by Arun Upatyaka Breaking News

२७ वर्षमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२% ले मात्र वृद्धि भइरहेको विश्व बैंकको प्रतिवेदन

Posted on March 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on २७ वर्षमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२% ले मात्र वृद्धि भइरहेको विश्व बैंकको प्रतिवेदन

११ चैत , काठमाडौं । विगत २७ वर्षको अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२ प्रतिशतले मात्र वृद्धि भइरहेको विश्व बैंकको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ । आज सोमबार सार्वजनिक गरिएको विश्व बैंकको रिपोर्टमा नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरे पनि  मुलुकको आन्तरिक उत्पादनको विकल्प मूलतः मुलुकको अर्थतन्त्र विप्रेषण (रेमिट्यान्स) को ठूलो भूमिका रहँदा खास आर्थिक सुधारमा समस्या रहेको औल्याइएको छ ।

‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य : नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर’ नाममा प्रकाशित उक्त  प्रतिवेदनका अनुसार, भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक अवसरहरूलाई खुल्ला गर्ने नीतिगत कदमहरूलाई प्राथमिकता दिनुपर्नेछ ।  त्यस्तै ,  नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछाडि रहेको रिपोर्टले देखाएको छ । सन् १९९६ देखि सन् २०२३ को २७ वर्ष लामो अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२ प्रतिशतले मात्र वृद्धि भएको छ , जुन दक्षिण एसियाका ८ राष्ट्रहरूमध्ये छैटौँ स्थानमा पर्दछ ।

प्रतिवेदनमा निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्व जस्ता संरचनागत चुनौतीहरूले नेपालको अर्थतन्त्रलाई पछाडी धकेल्नुका साथै गैरकृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको जनाइएको छ । त्यस्तै ,आन्तरिक रोजगारी अवसर सीमित हुँदा युवा श्रमिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको उल्लेख गरिएको छ ।

विश्व बैंकका मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विभागीय राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने, “गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय छ, तर मुलुकको आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन। नेपालसँग आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युतको कुशलतापूर्ण उपयोग गर्ने र डिजिटलीकरणलाई प्रवर्द्धन गर्नेजस्ता सुधारमार्फत मजबुत आर्थिक वृद्धि हासिल गर्नसक्ने प्रशस्त सम्भावना छ ।”

Breaking News

Post navigation

Previous Post: प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बसडरमा दिव्या
Next Post: क्रेटा इभीको नेपालमा बिक्री सुरू

Related Posts

  • महन्थ ठाकुरसहितका शीर्ष नेताहरु प्रधानमन्त्री देउवासंग वार्ता गर्न बालुवाटार Breaking News
  • #dontmind #comedyclip #part2 Breaking News
  • कामपाको आर्थिक विधेयक पारित Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 397 | 14 Jul, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 397 | 14 Jul, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • madhav nepal
    एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोजमा Breaking News
  • चुनावी तालमेलमा सहमति, सिट बाँडफाँटमा विमति Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • With the Decongestant SNAFU, the FDA Tries Something New english_news
  • विश्वविद्यालय खुला, विद्यालय बन्द Breaking News
  • Nabin K Bhattarai | Ye Jhari “ए झरी” | Superhit Nepali Song #shorts Breaking News
  • एनआरएनए विश्व सम्मेलन – २०२५ काठमाडौंमा सम्पन्न ; संघ विभाजन गर्ने प्रयासलाई सरकारले गर्‍यो खारेज Breaking News
  • #aekanchha #shorts #nepalisong Breaking News
  • maxresdefault 4
    Nisthurile Chadera Yam Baral Nepali Superhit Song Breaking News
  • How to Safely Watch the Total Eclipse
    English News: How to Safely Watch the Total Eclipse Breaking News
  • नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० मा हुने Breaking News
  • सरकारले अमेरिकालाई एसपिपीमा संलग्न नहुने पत्र पठाइसक्यो : गृहमन्त्री खाँण Breaking News
  • Earnings in Canada, Vancouver | How much you can make as a student ? Breaking News
  • संघीय संसदका तीन समितिको बैठक बस्दै Breaking News
  • साताको दोस्रो दिन नेप्से दोहोरो अंकले गिरावट Breaking News
  • काठमाडौं मुद्रण उद्योग संघद्वारा पेशागत सशक्तीकरणको लागि ‘मोटिभेसनल वर्कशप’ को आयोजना Breaking News
  • Profile and Interviews: Tooktook ko susu potty ab pant hi karna padega? profile-and-interviews
  • नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघमा उमाकान्त शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme