🎄 Holiday Season Special
२६औं बुढासुब्बा गोल्डकप फुटबल बिहीबारदेखि, सम्पूर्ण तयारी पूरा
२१ माघ, सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । आयोजक क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको छ । मैदान, स्टेज, प्यारापिट तथा प्राविधिक…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.