Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • रिजालले राखे एमालेलाई प्रश्न – मलाई जोताउन किन पार्टी नेतृत्वले ढिलो गरिरहेको छ ? Breaking News
  • Dui Mutuko Saino Hamro | Pramod Kharel | Anju Panta | Shilpa Pokhrel | Navraj #shorts Breaking News
  • काठमाडौं- तराई/ मधेस द्रुतमार्ग अनिश्चित Breaking News
  • वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा महामन्त्री थापाको जोड Breaking News
  • maxresdefault 110
    The little Buddha: Scam or Enlightened Breaking News
  • नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो Breaking News
  • लिङ्देनको अभिव्यक्तिप्रति ओली र दाहालले प्रकट गरे रोष Breaking News
  • बेलले एमएलएसमा खेल्ने Breaking News
Dharma2025 03 21 07 50 10 1000x666 50 300x200 VXZyAy AMERICA KHABAR March 23, 2025

१७औं धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि उमेश राईलाई

Posted on March 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on १७औं धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि उमेश राईलाई

१० चैत, काठमाडौं ।  १७औं संस्करणको धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि उमेश राईले जितेका छन् । अघिल्लो वर्ष पनि उनले नै यो उपाधी हात पारेका थिए।

काठमाडौँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरेका छन् । उनी १६औं  संस्करणका पनि विजेता हुन् । त्यस्तै, उपविजेता भएबापत धिमालले नगद ६ लाख हात पारे । त्यस्तै, तृतीय स्थानमा रहेका दाङ्गका माधव सुवेदीले नगद ३ लाख प्राप्त गरे ।

Dharma2025 03 21 07 50 10 1000x666 50 AMERICA KHABAR March 23, 2025

धर्मश्रीमा दुई पटक उपाधी चुम्ने राई तेश्रो खेलाडी हुन् । यस अघि नरेश महर्जन र सानु गुरुङ्गले दुई पटक उपाधी जितेका थिए ।

नेपालमा ब्यायाम क्षेत्रको जननी संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा राई ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । त्यस्तै, ललित धिमालले ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउण्डमा प्रवेश पाएका थिए ।

त्यस्तै,  महिला बडी बिल्डिङ  खुलातर्फको प्रतिस्पर्धामा प्रथम स्थान भक्तपुर डिस्पिराडोकी तारा खाइजु भइन । त्यस्तै, दोस्रोमा कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे, तेस्रोमा उर्मिला श्रेष्ठ डिभाइन फिजिकल फिटनेस, चौथोमा सोफिला शाह कार्की प्लाटिनम फिटनेस, पाँचौमा शिला ठकुरी डिभाइन फिजिकल फिटनेस र छैठौंमा पाटन फिटनेसकी रिपु घर्ती बनिन ।

विजयी खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह लगायत विशेष अतिथि कामपाका प्रवक्ता नवीन मानन्धर सहित विभिन्न वडाका अध्यक्षहरु, कलाकार, समाजसेवी, बिभिन्न क्षेत्रका हस्ती, चर्चित ब्यक्तित्व, खेलकर्मी लगायतले पनि पुरस्कार वितरण गरेका थिए । यसपटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व.पीएल सिंहको नाममा पीएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको हो । १७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: cat makeup kar rahi hai. || #ai #cat #pink #pinkroom #salon
Next Post: नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न

Related Posts

  • जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे Breaking News
  • amerika khabar bold 2
    सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट Breaking News
  • सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा सहसचिव अधिकारी Breaking News
  • कांग्रेसका १० जना नेता केन्द्रीय सदस्यमा मनोनित Breaking News
  • राजावादी शक्तिहरू एकै मञ्चमा, राप्रपा नेपालको सभामा लिङ्देन पनि सहभागी Breaking News
  • A Deadly Amoeba Is Linked to Neti Pots. Here’s What to Know
    English News: A Deadly Amoeba Is Linked to Neti Pots. Here’s What to Know Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • देउवा नेतृत्वको सरकार असफलः रिजाल Breaking News
  • नारायणी किनारामा उर्लिएको दशौ लाख मानव सागरले भनेको थियो केपी ओली चाहियो ! Breaking News
  • US military plane crashes in Norway during NATO exercise 4 killed 1024x606 1
    Americakhabar: नर्वेमा सैनिक विमान दुर्घटना हुँदा नर्वेमा चार अमेरिकी मरीनको मृत्यु Breaking News
  • एमालेको आकस्मिक सचिवालय बैठकले ल्यायो राजनीतिमा तरंग Breaking News
  • सडक छेउछाउका फुटपाथमा खानेकुरा बेच्न नपाइने Breaking News
  • AI Is Turning Social Media Into the Next Frontier for Suicide Prevention
    English News: AI Is Turning Social Media Into the Next Frontier for Suicide Prevention Breaking News
  • #Bhuisorijyugare #pramodkharel #aakashshrestha #dipikathapa Breaking News
  • Nepal vs Hong Kong AFC Women’s Highlights Breaking News
  • राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ Breaking News
  • पुस्तक समीक्षा: ‘घुर्बिसेदेखि बकिङघमसम्म Breaking News
  • धुलिखेलको टुँडिखेलमा गुलाफ पार्क Breaking News
  • भारतबाट पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेर आयो Breaking News
  • राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी छः अध्यक्ष यादव Breaking News
  • KhabarBreaking.com: कांग्रेस नेता प्रधानमन्त्री भेट्न बालुवाटार Breaking News
  • maxresdefault 18
    Meri Bassai मेरी बास्सै Ep – 731 November 30, 2021 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme