🎄 Holiday Season Special
१५ दलका उम्मेदवारले गरे सिन्धुपाल्चोकमा उम्मेदवारी
६ माघ, सिन्धुपाल्चोक (चौतारा) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोकमा १५ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारहरूले आ–आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । मनोनयन दर्तासँगै जिल्लामा निर्वाचनको राजनीतिक सरगर्मी पनि बाक्लिएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा जिल्ला…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.