Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 1
    चार्ल्स ब्रिटेनका नयाँ राजा, अब के के हुन्छ ? Breaking News
  • EPA Bans Asbestos, a Deadly Carcinogen Still in Use Decades After a Partial Ban Was Enacted
    English News: EPA Bans Asbestos, a Deadly Carcinogen Still in Use Decades After a Partial Ban Was Enacted Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali केटी हेर्न जाँदा कपडा देखेर तर्सेको माने… #nepalicomedy #comedyserial #meribassai #lattestepisode
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali केटी हेर्न जाँदा कपडा देखेर तर्सेको माने… #nepalicomedy #comedyserial #meribassai #lattestepisode Breaking News
  • नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो Breaking News
  • maxresdefault 30
    अकेशा बिस्ट -अमेरिका गएर भाँडा माझ्न सिकेँ GLAMOUR GUFF Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 411 | 20 Oct, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 411 | 20 Oct, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • सूचनाको हक र सकारात्मक सोच विषयक अन्तरक्रिया Breaking News
  • The Embassy organized a brainstorming program on ‘Connecting Nepal with the Global Digital Economy’ in collaboration with the World Bank Breaking News

ह्याम्स अस्पतालको ‘स्वास्थ्य सबैको सरोकार’ संवाद श्रृंखला सम्पन्न

Posted on April 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ह्याम्स अस्पतालको ‘स्वास्थ्य सबैको सरोकार’ संवाद श्रृंखला सम्पन्न

२९ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वास्थ्य क्षेत्रमा रहेका कमिकमजोरी हटाउन सरकार ईमानदारीको साथ लागेको बताएका छन् । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालको वार्षिकोत्सवको अवसरमा आज शुक्रबार ‘बृहत सामाजिक हितको लागि ह्याम्सको पहल’ अन्तर्गतको ‘स्वास्थ्य सबैको सरोकार’ नीतिगत बहस श्रृंखलामा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले आगामी आर्थिक वर्षको बजेटको तयारी भईरहेको समयमा स्वास्थ्य क्षेत्रमा अपनाउन सकिने नीतिगत विषयमा यो बहसले मद्दत गर्ने बताए ।

ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीले अस्पतालले वार्षिकोत्सवका अवसरमा ‘स्वास्थ्य सबैको सरोकार’ नारासहित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नीतिगह बहस सुरु गरेको जानकारी दिए। नागरिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबारे बृहत् छलफल गरी समाधानका उपाय र सुझाव निकाल्नु कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

गतवर्षबाट सुरु भएको संवाद श्रृंखलालाई ह्याम्सले हरेक वार्षिकोत्सवमा निरन्तरता दिने जनाएको छ। कार्यक्रमका विषयगत सत्रमा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच’ तथा ‘नागरिकको स्वास्थ्यमा लगानी’ लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सांसदहरू लगायतको उपस्थिति रहेको थियो । तीन सत्रमा विभाजित सो कार्यक्रममा नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र नागरिकको स्वास्थ्यमा हुने लगानी सम्बन्धी विषयमा बृहत छलफल भएको हो।

ह्याम्स अस्पतालले विगत ७ वर्षदेखि धुम्वाराहीमा अत्याधुनिक भौतिक पूर्वाधारसहित सेवा दिँदै आएको छ। अस्पतालले उच्चतम प्रविधि, अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Breaking News

Post navigation

Previous Post: संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
Next Post: गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’ को लाकार्पण

Related Posts

  • साउदी अरेबियमा अड्कियो शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो Breaking News
  • Pramod Kharel’s Superhit Song | Anta Maya Lako Bhaye | Santosh KC #shorts Breaking News
  • आज संविधान दिवस, खुशि र ऐतिहासिक दिन Breaking News
  • hqdefault 3
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९६|| Buhari Episode-96 || कथा चेलीकाे || Nepali Sentimental Serial || 4th November 2022 Breaking News
  • maxresdefault 7
    Comedy Champion Season 2 – TOP 3 || Episode 35 Breaking News
  • एमाले फुटाउन सत्ता गठबन्धनले एमसीसीलाई हतियार बनायोः एमाले Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै Breaking News
  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • ई–सेवाको विशेष अफर Breaking News
  • यस्तो छ आजको तरकारीको बजार मूल्य Breaking News
  • उपेन्द्र यादवको भब्य भाषण, बोलेको आधा घण्टामै भाइरल ! Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सदगमय | Sadagamaya | Official Promo | Nepali Television Reality Show | Ramesh Poudel | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सदगमय | Sadagamaya | Official Promo | Nepali Television Reality Show | Ramesh Poudel | Media Hub Breaking News
  • पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग Breaking News
  • A 5 Minute Quiz Revealed Olivia Munn’s Breast Cancer Risk. You Can Take It Too
    English News: A 5-Minute Quiz Revealed Olivia Munn’s Breast Cancer Risk. You Can Take It Too Breaking News
  • टाटाका नयाँ ईभी जनकपुरमा लन्च Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 250 | 12 Aug, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -250 | 12 Aug, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Mero Desh | Ramkrishna Dhakal | Rajesh Hamal | New Nepali National Song #shorts Breaking News
  • अवरुद्व पृथ्वीराजमार्ग खुल्यो Breaking News
  • Ambassador Sridhar Khatri addressed the World Bank conference on Nepal’s Green Resilient and Inclusive Development (GRID) approach Breaking News
  • रकम बाडेर जितिने चुनावको अर्थ र मान्यता के नै पो हुन्छ र ? Breaking News
  • कांग्रेसको १४औं महाधिवेशनले वरिष्ठ नेता पौडेललाई रुवायो Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme