🎄 Holiday Season Special
होलीवाइनले जुराएको चुनावी गठबन्धन
कोरियाको युनिफिकेसन चर्चबाट बाहिरिएका गोप्य पत्रहरूले विश्वभर राजनीतिक र सञ्चारमाध्यममा प्रभाव जमाउन चर्चको व्यापक संलग्नता रहेको खुलासा गरेका छन् । यस खुलासामा नेपालका राजनीतिक दल र पूर्व प्रधानमन्त्रीहरूसँगको सम्बन्ध देखाउने सूचना समेत समावेश छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.