Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #amarchha #musicnepal #nepalisong Breaking News
  • “Ha Hai Bashi Gayo Kukhari ta” (Maruni Bibhas Sashi Folk Dance) “Collected” | Man Bahadur Lohar Breaking News
  • SIR SIR SIRIRI – SUNITA KARKI | New Nepali Song 2019 | SHRISTI | SAMPANNATA #shorts Breaking News
  • सत्ता गठबन्धनको बैठक बस्दै Breaking News
  • सांसद साहमाथि भएको आक्रमणबारे छानबिन हुन्छः गृहमन्त्री खाँण Breaking News
  • रासायनिक मल र भाडा समायोजनका लागि एमालेको ज्ञापन पत्र Breaking News
  • Halimuhali | Rachana Rimal | Shilpa Maskey | Releasing Tomorrow Breaking News
  • शुभकामना गोल्डकप क्यामरुनी टोलीलाई Breaking News

होटल व्यवसायी महासंघको साधारणसभा भोलि हुँदै

Posted on March 28, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on होटल व्यवसायी महासंघको साधारणसभा भोलि हुँदै

 

१५ चैत्र,काठमाडौं । होटल व्यवसायी महासंघको १२औं वार्षिक साधारण सभा भोलि शनिबार काठमाडौंमा हुने भएको छ ।

बिहीबार महासंघले कलंकीमा पत्रकार सम्मेलनको आयोजना गरी साधरणसभा हुनेबारे जानकारी गराएको हो । महासंघका अनुसार साधारणसभा गौशाला पिंगलास्थानमा रहेको होटल क्रिष्टलमा हुने छ । साधारणसभामा प्रमुख अतिथि रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, त्यस्तै बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, पर्यटन सचिव विनोदप्रकाश सिंह, काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठलगायत उपस्थिति रहने छ ।

साधारणसभामा करिब ३ सय प्रतिनिधिको सहभागितन रहने आयोजकले जनाएको छ । आज महासंघको सचिवालय र केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नहरुको महासंघका अध्यक्ष दिनेशकुमार चुकेलगायतकले जवाफ दिएका थिए । अध्यक्ष चुकेले होटल व्यावसायीमाथि लाग्ने गरेका आरोपबारे पनि आफूलाई जानकारी भएको बताउँदै थपे ‘ हामीमाथि केही आरोप लागेका छन्, त्यसलाई कम पार्ने र सकेसम्म पूरै व्यवस्थापन गर्न हामी लागिरहेका छौं ।’

पर्यटनसँग सम्बन्धित मागहरू सम्बोधन नभएको अवस्थामा ती माग साधारणसभामा उठाउने कार्यक्रम रहेको अध्यक्ष चुकेले जानकारी दिए । यसैगरी पर्यटन ऐन, २०३५ लाई परिमार्जन गर्ने सम्बन्धमा पर्यटन मन्त्री, सचिव र सराकारवालसँग छलफल गर्ने कार्यक्रम रहेको महासंघका महासचिव टिआर भण्डारी (शंकर) ले जानकारी दिए । महासचिव भण्डारीले साधारणसभामा छलफल भएका विषयलाई लिएर सम्बन्धित निकायसम्म जाने र समाधानको पहल गरिने बताए ।

 

महासंघका अनुसार होटल व्यवसायीहरूले यो क्षेत्रमा करिब ५ खर्ब लगानी गरेका छन् भने बैंक तथा सहकारीहरूबाट २ खर्ब रुपैयाँ कर्जा कारोबार गरेका छन् । होटल व्यवसायीहरू पारिवारिक रूपमा आफै होटलमा संलग्न छन् भने १३ लाख ५० हजारले रोजगारी पाएको महासंघले जनाएको छ ।

नेपालको अर्थतन्त्रमा होटल क्षेत्रले महत्वपूर्ण योगदान पुर्याइरहेको भए पनि यस क्षेत्रले राखेका मागहरूको सम्बोधन गर्न भनें सरकार तयार नभएको अध्यक्ष चुकेले बताए । होटल व्यवसायी महासंघ देशैभरि छरिएर रहेका साना, मझौला र ठूला होटल, रेष्टुरेण्ट, व्याड्केट, रिसोर्ट, लाउन्ज एवम् क्याफेलगायत फुड एण्ड अकोमोडेसन सेवाको क्षेत्रमा व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुको छाता संस्था हो । २०६८ सालमा महासंघको स्थापना भएको हो । साधारणसभाको सह–आयोजकको रुपमा जिल्ला होटल व्यवसायी संघ काठमाडौं रहेको छ ।

 

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: March 28th 2025 Vedic Astrology Predictions
Next Post: रमेश महर्जनको “लिफ: लिफ: तुला:” म्युजिक भिडियो सार्वजनिक

Related Posts

  • सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा सहसचिव अधिकारी Breaking News
  • कांग्रेसको सम्पूर्ण मतपरिणाम कहिले सार्वजनिक हुन्छ ? निर्वाचन समिति संयोजक यसो भन्छन् Breaking News
  • maxresdefault 64
    Kaun Banega Crorepati Season 13 Deepika Padukone Breaking News
  • अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा Breaking News
  • ‘नेपाल आइडल सिजन-६’ चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने Breaking News
  • कांग्रेसका १० जना नेता केन्द्रीय सदस्यमा मनोनित Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Ambassador Sridhar Khatri held a courtesy meeting with Honorable Congressman Robert B. Aderholt Breaking News
  • #panisalala #nepalisong #shorts #badripangeni Breaking News
  • देशभक्त शक्तिहरुलाई समेटेर जान लिङ्देनलाई शर्माको सुझाव Breaking News
  • शुभलग्न मङ्गल धुन (नौमती बाजा) Subha Lagna Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • भ्रष्ट्रचारी नेताहरु चुईँक्क आफ्नो श्रीमतीसंग बोल्न सक्दैनन् | Rabi Lamichhane | Election | Breaking News
  • Working as a nepali nurse in the United states🇺🇸? What’s different?🇺🇸🇳🇵👩‍⚕️ Breaking News
  • धनगर रपइ लकधन Dhangar Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • maxresdefault 11
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 798 | 14 Mar, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • image 13
    अमेरिकाको प्रविधि कम्पनीहरुमा कर्मचारी कटौतीको सिलसिला जारि Breaking News
  • Amar Chha – Sangeeta Pradhan /Bishow Nepali/Pratap Das/Banika Pradhan | New Patriotic Song 2023 Breaking News
  • सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ Breaking News
  • कार्यशाला काठमाडौंमा सफलतापूर्वक सम्पन्न Breaking News
  • The World’s Most Expensive Drug Is Now a $4.25 Million Gene Therapy
    English News: The World’s Most Expensive Drug Is Now a $4.25 Million Gene Therapy Breaking News
  • अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ, अध्यक्ष ढकाल Breaking News
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme