Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रधानमन्त्रीले बोलाए वैठक, मन्त्री हेरफेर गर्ने तयारी Breaking News
  • नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै, गत वर्षभन्दा यो बर्ष कति अंक सुधार ? (भिडियो सहित) Breaking News
  • dr khanal 2 CWXK5z
    नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ Breaking News
  • Nepal vs Hong Kong AFC Women’s Highlights Breaking News
  • नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न Breaking News
  • लोसपा कार्यकारिणी समिति बैठकमा के हुदैं छ ? Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 272 | 13 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -272 | 13 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • sddefault 5
    दोबाटे भाग ३३० Dobate Episode 330 24 Sep 2021 Breaking News
FB IMG 1737028117527 300x200 tI1P0Z AMERICA KHABAR January 16, 2025

हुन्डाईको विद्युतीय एसयुभी ‘क्रेटा इभी’ शुक्रबार सार्वजनिक हुँदै

Posted on January 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on हुन्डाईको विद्युतीय एसयुभी ‘क्रेटा इभी’ शुक्रबार सार्वजनिक हुँदै

३ माघ, काठमाडौं ।  हुन्डाईको बहुप्रतिक्षित विद्युतीय एसयुभी ‘क्रेटा इभी’ आधिकारिक रूपमा शुक्रबार (जनवरी १७) मा सार्वजनिक गर्ने भएको छ। हुण्डाईले भारतमा जनवरी १७ देखि २२ सम्म आयोजना हुने मोबिलिटी एक्सपोमा ‘क्रेटा इभी’ सार्वजनिक गर्ने भएको हो। नेपालमा हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी  इन्टरकन्टिनेन्टल रहेको छ।

हुण्डाईको क्रेटा इभी ४२ र ५१.४ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध हुने जनाइएको छ। यी ब्याट्रीहरूले क्रमशः ३९० र ४७३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यो लङ रेन्ज भेरिएन्टले अधिकतम प्रतिघन्टा सय किलोमिटरको स्पिड ७.९ सेकेन्डको गतिमा पूरा गर्ने छ।

FB IMG 1737028117527 AMERICA KHABAR January 16, 2025

छिटो किसिमको चार्जर प्रयोग गर्दा ५८ मिनेटमा ब्याट्री १० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ। यस्तै, ११ किलोवाटको स्मार्ट वाल बक्स चार्जरले ४ घण्टामा १० देखि १०० प्रतिशत चार्ज गर्ने सुविधा दिन्छ। कारमा भेहिकल टु लोड  प्रविधि छ, जसले बाह्य उपकरणहरू पावर गर्न मद्दत गर्छ।

यो चार भेरियन्टहरू; एक्जिक्युटिभ, स्मार्ट, प्रिमियम, र एक्सिलेन्समा उपलब्ध हुनेछ। यो कारमा सिफ्ट–बाय–वायर प्रणाली राखिएको छ। डिजिटल चाबीको साथ, प्रयोगकर्ताहरूले स्मार्टफोन वा स्मार्टवाचबाटै गाडी लक, अनलक, र स्टार्ट गर्न सक्ने जनाइएको छ।

बाहिरी आवरणले नियमित क्रेटाको अनुभव प्रदान गर्ने दाबी गरिएको छ। कारमा ठाडो स्ट्याक गरिएको हेडल्याम्प, एल–आकारको एलइडी डिआरएल र टेललाइट, तथा दुबै छेउमा एलइडी लाइट बार राखिएका छन्।

१७ इन्चको डुअल–टोन एलोय ह्विल र कम रोलिङ प्रतिरोधी टायरले कारको एरोडाइनामिक्स सुधार्नेछ। क्रेटा इभी ८ मोनोटोन र २ डुअल–टोन रंगमा उपलब्ध हुनेछ, जसमा ३ म्याट फिनिस विकल्प समावेश छन्।

नेपालमा भने यो गाडी फेब्रुअरी अन्तिम साताबाट बिक्रीमा आउने नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले बताए।

Breaking News

Post navigation

Previous Post: युनियन हाइड्रोपावरको अठारौं साधारणसभाबाट वार्षिक एवं वित्तीय प्रतिवेदन पारित
Next Post: गाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदन

Related Posts

  • “माई खोला बाढ़ी आयो (मारूनी समला लोकनृत्य) संकलित” | Senior Maruni Guru Man Bahadur Lohar Breaking News
  • Nepali Dad USA vacation | Chapter III The Finale Breaking News
  • सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 400 | 04 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 400 | 04 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • 300581920 441082557964205 776469563334459405 n LhmZKp
    सुरेश कुमारको कलाः सत्यम्,शिवम्,सुन्दरम् Breaking News
  • विश्व व्यवस्थामा ठूलै परिवर्तन आउँदैछ : वर्षमान पुन Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • बसन्तश्रीको ‘भोट’ काव्यको लोकार्पण Breaking News
  • KhabarBreaking.com: माओवादीमा फर्किए विश्वदीप पाण्डे Breaking News
  • ७३ वर्षमा वामदेव गौतमले खोले नयाँ पार्टी Breaking News
  • Viagra May Lower the Risk of Alzheimer’s
    Viagra May Lower the Risk of Alzheimer’s english_news
  • bhim PAqzQRKXkJ Ol7tlD
    एमाले नेता भीम रावल र नेकपा महासचिव विप्लवबीच भेटवार्ता Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali नेपालमा ड्रग्स प्रयोगकर्ताको भयावह अवस्था, HIV सङ्क्रमित देखि मृत्युको मुख सम्म | Sadagamaya | Ep 16
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali नेपालमा ड्रग्स प्रयोगकर्ताको भयावह अवस्था, HIV सङ्क्रमित देखि मृत्युको मुख सम्म | Sadagamaya | Ep-16 Breaking News
  • #parastree #mayabasyo #nepalisong #moviesongs Breaking News
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन Breaking News
  • नेपाल प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त Breaking News
  • happiness pqs 3 8e605u
    Why Happiness Isn’t a Project of Pollyanna-ism Breaking News
  • Ke Lat Basyo | के लत बस्यो | New Nepali Ghazal नेपाली गजल | Tilak Singh Pela | Dr. Pradip Mainali Breaking News
  • Profile and Interviews: Anant mumma ko le gya beach p🏖️ profile-and-interviews
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै Breaking News
  • वैदेशिक रोजगारीका क्रममा हुनसक्ने ठगीबाट बच्न सजग रहने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी प्रेस विज्ञप्ती। Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme