🎄 Holiday Season Special
हिउँदे वर्षाका लागि ब्याकुल नेपाल, ताता वर्षले थपिँदै संकट
हिउँदे वर्षाको अभावले सुक्खा वर्ष बढ्दै गएका छन् । प्रि–मनसुन र कृषि क्षेत्रमा गम्भीर असर पर्ने संकेत अहिले नै देखिइसकेको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.