हस्पिटालिटी एक्स्पोमा घोरिवाला मार्ट स्टलमा बोना र ओशन ग्लासवेयर प्रदर्शनी

२९ भदौ , काठमाडौं । भृकुटीमण्डपमा शुक्रबार देखि शुरू भएको जिएआइ फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२४ मा मनमय इन्टरप्राईजेज द्वारा संचालित घोरिवाला मार्टको (Ghoriwala Mart) स्टलमा सामान खरिद र बुकिङमा बिशेश छुटको व्यवस्था गरेको छ ।

विगत साढे चार दशक देखि नेपाली हस्पिलिटी क्षेत्रमा सेवा दिँदै आएको घोरिवाला मार्टले बालकुमारी र रातोपुलबाट- ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर, एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेलवेयर,डिनरवेयर,ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा मूल्यमा विक्री वितरण गरिरहेको छ।

घोरिवाला मार्टले तारे होटल ,रिसोर्ट, रेस्टुरेन्ट,ब्याङ्केट, ट्रेनिङ्ग सेन्टर,होटल म्यानेजमेन्ट कलेज क्लब, बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएत घरयासी चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छ। मार्टका निर्देशक विनय अग्रवालले भने, हामीले विगत ४७ वर्षदेखि सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएका छौं ।

ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उकृत्ट सामानहरू विक्री वितरण भइरहेको उनको दाबी छ । यसका साथै घोरिवालाले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

एक्स्पो आगन्तुकहरूले खाना, पेय पदार्थ, र आतिथ्य उत्पादनका सेवाहरूको बारेमा विस्तृत रूपमा बुझ्न पाउनेछन् । एक्सपो भदौ २८ गते देखि ३० गतेसम्म चल्नेछ ।

The post हस्पिटालिटी एक्स्पोमा घोरिवाला मार्ट स्टलमा बोना र ओशन ग्लासवेयर प्रदर्शनी first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न