Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • सहकारीमा मौलाउँदै बेथिति Breaking News
  • जनप्रतिनिधिले राजीनामा नदिई पुनः उम्मेदवारी दिनु कानुनसम्मत हुँदैनः आयोग Breaking News
  • maxresdefault 107
    PRITAM ACHARYA Glamour Guff EPI 51 Breaking News
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक Breaking News
  • KhabarBreaking.com: प्रतिनिधिसभाको बैठक आज बिहान बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • Pramod Kharel New Song | Timile Chodeu Bhane | New Nepali Song #shorts Breaking News
  • देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै Breaking News
  • आज संविधान दिवस, खुशि र ऐतिहासिक दिन Breaking News

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा  नियुक्त

Posted on March 26, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा  नियुक्त

१३ चैत , काठमाडौं । नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापालाई  नियुक्त गरेको छ ।  मंगलबार      ( १२ चैत ) को मन्त्रिस्तरीय निर्णयबाट थापा बोर्डको अध्यक्ष नियुक्त भएका हुन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।

यसअघि बोर्डका सदस्य रहेका थापा अध्यक्ष थापा स्नातकोत्तर हुन् । यसभन्दा अगाडिका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमा बोर्डलाई सोचेजस्तो हिसाबले अगाडि बढाउन नसकेको भन्दै गत २८ भदौमा राजीनामा दिएका थिए ।

नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ । बीमामा आधारित भएर सरकारले स्वास्थ्यमा सबैको पहुँच पुर्याएर नेपाललाई सशक्त बनाउँदै सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ । स्वास्थ्य बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ ।

बीमाको लागि प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

Breaking News

Post navigation

Previous Post: विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण
Next Post: प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक

Related Posts

  • विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश, शंकर भण्डारीले गरे नवप्रवेशीलाई भब्य स्वागत Breaking News
  • RSV Vaccine May Be Linked to a Slightly Higher Risk of Guillain Barre Syndrome
    English News: RSV Vaccine May Be Linked to a Slightly Higher Risk of Guillain-Barre Syndrome Breaking News
  • पोखरा महानगर कार्यपालिकामा एमाले प्यानलै विजयी Breaking News
  • maxresdefault 18
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -225 | 18 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० मा हुने Breaking News
  • चुनावी भोजभतेरमा अंकुश लगाउँदै आयोग Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: अर्गर बर्गर वाले केक मम्मी ने खा लिया 😂 #burger #cakevideos #funnycake profile-and-interviews
  • स्टार अस्पतालमा नेपाल ढकाल समाज प्रतिष्ठानका सदस्यलाई छुट सुविधा Breaking News
  • पाँच दलीय गठबन्धनको भविष्य के होला ? Breaking News
  • Profile and Interviews: This man accepts the challenge and wins profile-and-interviews
  • Profile and Interviews: चिंटू चोर से बच गया 😡😭💔 ~ mini wood toy-woodworking art skill wood / hand crafts / #shorts profile-and-interviews
  • ivana trump
    Americakhabar: डोनाल्ड ट्रम्पकी जेठी श्रीमतीको निधन Breaking News
  • नेकपा (एमाले) को सचिवालय बैठक बस्दै Breaking News
  • माओवादी केन्द्रीय सदस्य एमालेमा प्रवेश Breaking News
  • नर्भिकको सेवाको जर्मन पर्वतारोहीद्वारा प्रशंसा Breaking News
  • A ‘Widespread’ Bedbug Outbreak Is Taking Over Paris During Fashion Week english_news
  • क्यानडामा मङ्की पोक्सका २७८ बिरामी Breaking News
  • नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त Breaking News
  • विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश, शंकर भण्डारीले गरे नवप्रवेशीलाई भब्य स्वागत Breaking News
  • #dubnadeu #shorts #nepalisong Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सुशासनका लागि नेपालको प्रधानमन्त्रीबाटै छानबिन सुरु गर्नुपर्यो… | Sadagamaya | Ep 17 | Ramesh P.
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सुशासनका लागि नेपालको प्रधानमन्त्रीबाटै छानबिन सुरु गर्नुपर्यो… | Sadagamaya | Ep-17 | Ramesh P. Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme