Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना Breaking News
  • maxresdefault 5
    Vaidu in Nepali Look❤️ | Aaj Bahot Ghume | Must Do Things in Darjeeling Breaking News
  • #sapanasadhai #anjupanta #shorts Breaking News
  • उत्कृष्ट बने शिवराज र जयरानी Breaking News
  • काठमाडौँमा स्मार्ट सिटीः काम सुरु नभई म्याद सकियो Breaking News
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपतिले प्रस्तुत गर्ने Breaking News
  • विनाशकारी भूकम्पको सात वर्षः नमुना एकीकृत बस्ती असफल Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 813 | 27 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 813 | 27 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News

स्वदेश फर्किन बाध्य युवाको कथा प्रेम पूजा सार्वजनिक ( भिडियो )

Posted on March 3, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on स्वदेश फर्किन बाध्य युवाको कथा प्रेम पूजा सार्वजनिक ( भिडियो )

१९ फागुन, काठमाडौं । वैदेशिक रोजगारीबाट पैसा नकमाई स्वदेश फर्किन बाध्य भएको युवाको पीडा समेटिएको नेपाली चलचित्र ूप्रेम पूजाू काव्या फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

चलचित्रमा राज न्यौपाने, नियुक्ति शेर्पा, समिता रिजाल, विष्णु भण्डारी, विश्वनाथ घिमिरे, शिला कटुवाल, अरुण दर्नाल, र दिलीप न्यौपाने प्रमुख भूमिकामा छन्। कलाकारहरूको सशक्त अभिनयले कथालाई जीवन्त बनाउँदै दर्शकलाई गहिरो भावनात्मक रूपमा जोड्न सफल भएको छ।

चलचित्रको छायांकन रामकृष्ण चौलागाईंले गरेका छन्, भने सम्पादनको जिम्मेवारी सुवास देवकोटाले सम्हालेका छन्। सहायक निर्देशनमा इन्दिरा राज न्यौपाने को महत्वपूर्ण योगदान रहेको छ, जसले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ।

काव्या फिल्म्सको विशेष प्रस्तुति ूप्रेम पूजाू, निर्देशक राज न्यौपाने को कुशल निर्देशनमा तयार पारिएको उत्कृष्ट सिनेमाटिक कृति हो। यस चलचित्रले कथावस्तु, निर्देशनको कलात्मक दृष्टिकोण, र सिनेमाटोग्राफीको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।

यो प्रेमकथा मात्र नभई, प्रेम, समर्पण, संघर्ष, जीवनका चुनौतीहरू, प्रतिबद्धता, र आत्मबलिदान को गहिराइलाई कलात्मक रूपमा उजागर गर्ने यो चलचित्र भावनात्मक रूपमा हृदयस्पर्शी छ। दमदार अभिनय, सशक्त कथा, र उत्कृष्ट प्राविधिक पक्षले भरिएको ूप्रेम पूजाू हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण दर्शकलाई आग्रह गरेको छ।

Breaking News

Post navigation

Previous Post: ‘नेपाल आइडल सिजन-६’ चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने
Next Post: प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुने

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 23 | 11 Mar, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 23 | 11 Mar, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद बीच एकता हुँदै Breaking News
  • KhabarBreaking.com: एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार Breaking News
  • #jhilmilsitara #shorts #nepalisong Breaking News
  • amerika khabar bold 2
    अध्यादेश आयो, रेल चलाउन अब बजेटको पर्खाइ Breaking News
  • स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • What the Potential Ban on Gas Stoves Means If You Have One Breaking News
  • Saraswati Strotram | Saraswati Vandana | Saraswati Puja Mantra Breaking News
  • image 1 AMERICA KHABAR November 13, 2024
    हरिबोधनी एकादशी को महिमा – पण्डित रामबाबु लुइँटेल Breaking News
  • Religion: श्रीमद्भागवत गीता सार अध्याय १०, ११ र १२ Bhagwat Geeta Adhyaya 10, 11 & 12 by Chaitanya Krishna Jee
    Religion: श्रीमद्भागवत गीता सार अध्याय १०, ११ र १२ Bhagwat Geeta Adhyaya 10, 11 & 12 by Chaitanya Krishna Jee Breaking News
  • कांग्रेस महामन्त्री शर्माले दिए भब्य मन्तब्य Breaking News
  • Latest Nepali Songs | New Nepali Songs 2078 | Nepali Songs 2022 Nepali Trending Songs | PKNCBL@TECH Breaking News
  • #nakaimafuli #shorts #nepalisong Breaking News
  • #Sunilparajuli #Aausau #shorts #musicnepal Breaking News
  • maxresdefault 9
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेरी बास्सैमा मिस पविको भुमिका कस्तो लाग्यो ? #shorts #shortsvideo #nepalicomedy #mediahub Breaking News
  • maxresdefault 83
    Ulto Sulto उल्टो सुल्टो Episode -152 2021 Breaking News
  • sddefault
    दोबाटे Dobate Episode 339 26 Nov 2021 Breaking News
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण Breaking News
  • maxresdefault 5
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 790 | 17 Jan, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Profile and Interviews: Food or injection? 😱🤣👧🏻🌈❤️✅🚀 profile-and-interviews
  • साना दल ओली निवास बालकोट धाउन थाले Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme