Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • बर्तमान राजनीति समस्याको समाधान संवाद र सहमती Breaking News
  • मधेसमा आक्रामक रुपमा अघि बढ्दै ओली, जनप्रतिनिधिलाई पार्टीमा धमाधम भित्र्याउँदै Breaking News
  • KhabarBreaking.com: बिपन्न विद्यार्थीहरुको लागी बन्जाडेले गरे पोशाक वितरण Breaking News
  • काठमाडौं ७ मा कांग्रेसको प्यानलै विजयी Breaking News
  • शिविर नम्बर ४ मा अत्यधिक प्रदुषण : डा. भुसाल Breaking News
  • आगामी चुनावमा गठबन्धनलाई पत्तासाप गर्न एमालेको यस्तो तयारी Breaking News
  • प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन आदेश Breaking News
  • maxresdefault 23
    Matamaya Shovapandey Nepalisong Breaking News

स्पीड फेस्ट २०२५ मा बजाज, केटिएम र ट्रायम्फ सहभागी हुँदै

Posted on February 13, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on स्पीड फेस्ट २०२५ मा बजाज, केटिएम र ट्रायम्फ सहभागी हुँदै

१ फागुन,काठमाडौं । यही फागुन ३ गते शनिबारका दिन एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुन लागेको स्पीड फेस्ट २०२५ मा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुने भएको छ । साथै यस स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।द्वारा वितरित बजाज, केटिएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहनेछ ।

यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका कारण बाइक प्रेमीहरू माझ लोकप्रिय छन् । यस इभेन्टले मोटरसाइकल उत्साहीहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेमा आयोजकहरु विश्वस्त रहेका छन् ।

स्पीड फेस्ट २०२५ नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव हुने आयोजकले बताएका छन् जसमा हजारौं मोटरसाइकल प्रेमी र उद्योगी व्यवसायीहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक ¥याली, नयाँ मोडलको लन्च, टेस्ट राइड सेसन तथा नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति समेत समावेश रहेको छ । स्पीड फेस्ट २०२५ ले नेपालका मोटरसाइकल उत्साहीहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

Breaking News

Post navigation

Previous Post: नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो
Next Post: सर्वशक्तिमान जलेश्वर महादेव बिकास संरक्षण तथा बिकास संस्थाको अध्यक्षमा पुन:पुडासैनी

Related Posts

  • एकै र मुखी रुद्राक्ष माला | Nawin Kumar Khadka | New Maruni Bandhan Sashi Lok Nritya 2023 Breaking News
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका Breaking News
  • Profile and Interviews: यात्रा जीवनको Episode 08 with Ramesh Nepal Breaking News
  • डेरामा बस्नेको हत्या आरोपमा घरभेटी पक्राउ Breaking News
  • सुनको भाउ ५ सय रुपैयाँले बढ्यो Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • भोलि गण्डकीमा सार्वजनिक बिदा Breaking News
  • New Teej Song 2080 | Aba Ta Chahiyo Kathmandu Ma Ghar – Asmita Adhikari & Alif Khan | Anu & Sraaj Breaking News
  • फुट उन्मुख जसपा केन्द्रीय कार्यसमितिको बैठक वीरगन्जमा बस्ने Breaking News
  • Profile and Interviews: Amaira n Diya mummy ko holi gift #shorts #thegeetagurjar profile-and-interviews
  • maxresdefault 19
    Hatiyar Song हतियार by Ganesh Adhikari & Shanti Shree Pariyar | Ft. Ganesh, Sarika & Dipak | Nepali Song Breaking News
  • प्रभु बैंक र समर्पण हेल्थ केयर सेन्टरबीच सम्झौता Breaking News
  • आगामी निर्वाचनमा एमालेको बहुमत Breaking News
  • सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो Breaking News
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ Breaking News
  • हाम्रो युगको त्यो ऐतिहासिक जेठ १५ को दिन Breaking News
  • नेपालको धर्म बचोस, म यही चाहन्छु: परमहंस कृष्णानन्द महाराज Breaking News
  • माओवादीको महाधिवेशनका लागि काठमाडौं आएका नेता एमाले प्रवेश, ओलीले गरे भब्य स्वागत Breaking News
  • नेपालको राजनीतिमा अवसरवादी चरित्र Breaking News
  • देउसी गीत “सिमल बारुलै” Simal Barulai – Yubraj Portel & Monika Chudal(Menuka) | New Deusi Song 2080 Breaking News
  • Why It’s So Hard to Get Kids Vaccinated Against COVID 19
    Why It’s So Hard to Get Kids Vaccinated Against COVID-19 english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme