Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • सभापति रवि लामिछानेको बेडरुममै पुगेर प्रहरीले पक्राउ पुर्जी लेखेकोमा रास्वपाको आपत्ति Breaking News
  • वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या फोहर व्यवस्थापनमा समस्या Breaking News
  • maxresdefault 12
    Amrit Gurung ‘नेपथ्य’का सारथी: अमृतका अन्तर कुन्तर Breaking News
  • बर्तमान राजनीति समस्याको समाधान संवाद र सहमती Breaking News
  • Malai Chhodi Mero Chhaya | Sanjiv Chaudhary | Tribute to Narayan Gopal | Kshetrapratap Adhikari Breaking News
  • देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष Breaking News
  • नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दै Breaking News
  • शिक्षामन्त्री पौडेलको सनसनीपूर्ण खुलासा Breaking News

सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

Posted on January 30, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

१७ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होछारको अवसरमा  शुभकामना दिएका छन् ।

आज सोनाम ल्होछारको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले  यस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने उनको विश्वास छ ।

यस्तै, उपराष्ट्रपति यादवले पनि शुभकामना सन्देश जारी गर्दै नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो ।

“आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होछार ! हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना ! ल्हास्सो, फ्याफुल्ला !” प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।

सोनाम ल्होछार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

देशका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

Breaking News

Post navigation

Previous Post: मधेसकेन्द्रित आठ दलको बैठक बस्दै
Next Post: जीवन बुझाउने मनोवैज्ञानिक गीत तिम्रै जिन्दगी प्रदर्शनमा

Related Posts

  • पहिरोको कारण तीन सडक अवरुद्ध Breaking News
  • 273776750 675051453499839 4186076873628067128 n 1149x1536 1 S5c4Y1
    एमालेले विज्ञप्ति जारी गर्दै माग्यो स्वास्थ्य मन्त्री खतिवडाको राजीनामा Breaking News
  • colorado fire
    अमेरिकाको कोलोराडोमा भिसण आगलागी -झन्डै ५८० घर, एउटा होटल र एउटा सपिङ सेन्टर जलेका छन् Breaking News
  • Herna Man Bhetna Man – Swaroop Raj Acharya | Hari & Aanchal | New Song 2023/2080 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Teej Special | Ep – 168 | 17 Sep, 2023 | Nirmal, Suraj, Subu, Istu | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Teej Special | Ep – 168 | 17 Sep, 2023 | Nirmal, Suraj, Subu, Istu | Media Hub Breaking News
  • आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको २७औँ साधारणसभाबाट लाभांश र वित्तीय प्रतिवेदन पारित Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: Anaya Ke Jaise Aap Bhi Apni Mumma Ki Help Karte Ho Kya 🤗 profile-and-interviews
  • USA जानु अगाडि बुझ्न पर्ने ४ कुराहरु | STUDY IN USA | Bideshma Nepali Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित Breaking News
  • Halimuhali | Rachana Rimal | Shilpa Maskey | Releasing Today Breaking News
  • Profile and Interviews: Naak me pipe 🤡😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉 profile-and-interviews
  • image 14
    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स लाई पब्लिक हेल्थ इमर्जेन्सी घोषणा Breaking News
  • maxresdefault 56
    UkusMukus उकुस मुकुस Epi 2 Breaking News
  • DESH LE RAGAT MAGE “दशल रगत मग” || Gopal Yonjan #shorts Breaking News
  • बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन Breaking News
  • ११ महिनामा ३४ अर्बभन्दा बढीको तरकारीजन्य वस्तु नेपाल भित्रियो Breaking News
  • चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन Breaking News
  • चितवनबाट पेस्तोलसहित एक जना पक्राउ Breaking News
  • NMC Vacancy 2081 12 21 1 scaled aPfG1F AMERICA KHABAR April 7, 2025
    नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग Breaking News
  • U.S. and China Launch Talks to Stem Flow of Fentanyl, in Rare Sign of Cooperation
    U.S. and China Launch Talks to Stem Flow of Fentanyl, in Rare Sign of Cooperation english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme