Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एमसीसी देशको हितमा छैनः शर्मा Breaking News
  • maxresdefault
    देउवालाई ओलीको खतरनाक प्रस्ताव Breaking News
  •  गभर्नर अधिकारी र बैंकर्स संघका केही पदाधिकारी बीच भेटघाट Breaking News
  • TIMI LAI – UJAN SHAKYA | KABITA NEPALI | SHRISTI | VIJU | NISCHAL #shorts Breaking News
  • maxresdefault 1
    Renu Dahal & Jagannath Poudel | Gebate Breaking News
  • KhabarBreaking.com: सरकारको नीति तथा कार्यक्रम आज Breaking News
  • निर्णायक सङ्घर्षको घोषणा, अब के होला देशको राजनीति ? Breaking News
  • मखनटोलको आगलागी नियन्त्रणमा आयो Breaking News

सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम पनि बढ्यो

Posted on March 2, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम पनि बढ्यो

१८ फागुन, काठमाडौं । आज आइतबार सेयर बजार परिसूचक नेप्से ७५.२४ अंक (२.६७ प्रतिशत) बढेर २८९० अंकमा पुगेको छ । उच्च वृद्धि भएको बजारको यो अंक भदौ ९ यताकै धेरै हो ।

त्यस्तै , बजारको कारोबार रकम पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १४ अर्ब २५ करोडको भयो ।आज १९६ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रह्यो । ४ वटा सेक्टर ४ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८, लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९, माइक्रोफाइनान्स १.३५, निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार १.०६ प्रतिशत बढे ।

परिसूचकमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दीखोला हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ९.२, बोटलर्स नेपाल बालाजुको ८.८, सप्तकोशी विकास बैंकको ८ र शिवम् सिमेन्टको ७.९ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै , समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । अपर हेवाखोलाको ५.४७ तथा भूगोल इनर्जीको ३.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा क्रमशः अगाडि रहे ।

Breaking News

Post navigation

Previous Post: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा कहिले ?
Next Post: ‘नेपाल आइडल सिजन-६’ चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने

Related Posts

  • बागमती प्रदेशसभा बैठक बस्दै Breaking News
  • Ep 359 Dr Deepak Subedi झाक्रीहरुको साधना र प्रकार | सुलेमानी तन्त्र प्रयोग र सावधानी Breaking News
  • Screenshot 20250220 144158 Facebook 300x170 lMMckV AMERICA KHABAR February 20, 2025
    दिल्लीको मुख्यमन्त्रीमा भाजपा विधायक रेखा गुप्ताले लिइन् सपथ Breaking News
  • एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै Breaking News
  • image 1
    अमेरिकाको क्यालिफोर्नियामा राजेन्द्र बहादुर खड़काको असामयिक निधन, सहयोग को लागि अपिल Breaking News
  • maxresdefault 22
    Sunny Rauniar JEEVANSATHI with MALVIKA SUBBA Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bematlab | बेमतलब | Nepali Short Movie | Mukunda Mainali, Sabin Shakya, Swanika Bastola, Samapika G.
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bematlab | बेमतलब | Nepali Short Movie | Mukunda Mainali, Sabin Shakya, Swanika Bastola, Samapika G. Breaking News
  • ३ दिन विद्यालय विदा Breaking News
  • एमालेमा रिजालले पाउने भए ठूलै जिम्मेवारी ! Breaking News
  • maxresdefault 44
    COMEDY CHAMPION Season 2 – GRAND FINALE Breaking News
  • बिहानचरी मङ्गल धुन (नौमती बाजा) Bihan Chari Mangal Dhun by Arun Upatyaka Breaking News
  • KhabarBreaking.com: बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक Breaking News
  • Kura Sida Chha | Pardeshi 2 | Prakash Saput | Barsha Siwakoti | Official Video Breaking News
  • प्रधानमन्त्री देउवासँग भरतीय राजदूतको शिष्टाचार भेट Breaking News
  • गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण Breaking News
  • #laajmithoalikati #shorts #musicnepal Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 157 | 02 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 157 | 02 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • maxresdefault 16
    Nepal 4K Scenic Relaxation Film With Calming Music Breaking News
  • साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो Breaking News
  • karyatalika hRN52a
    शिक्षक सेवा आयोगको यस्तो छ तयारी, वार्षिक कार्यतालिका सार्वजनिक Breaking News
  • Profile and Interviews: Give Me My Money Challenge 💸😂🤣 profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme