
सेप्टेम्बर 3 र ४ का दिन घुम्ति शिविरका लागि खोलिएका appointment slot हरु सम्बन्धमा अत्यन्त जरुरी सूचना
नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले कोलोराडो राज्यमा सेप्टेम्बर 2-5, 2023 सम्म घुम्ती कन्सुलर सेवा शिविरमार्फत् विद्युतीय राहदानी सेवा प्रदान गर्ने गरी यसअघि सूचना प्रकाशित गरिसकेको छ। सेप्टेम्बर 3 र 4 का दिनका लागि खोलिएका appointment slot हरु कोलोराडो राज्यमा सञ्चालन हुन घुम्ति शिविरका लागि मात्र मध्यनजर गरी खोलिएको, साथै सेप्टेम्बर 3, आइतबार सप्ताहन्त बिदा (Weekend) परेको र सेप्टेम्बर 4, सोमबार नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले कोलोराडो राज्यमा सेप्टेम्बर 2-5, 2023 सम्म घुम्ती कन्सुलर सेवा शिविरमार्फत् विद्युतीय राहदानी सेवा प्रदान गर्ने गरी यसअघि सूचना प्रकाशित गरिसकेको छ। सेप्टेम्बर 3 र 4 का दिनका लागि खोलिएका appointment slot हरु कोलोराडो राज्यमा सञ्चालन हुन घुम्ति शिविरका लागि मात्र मध्यनजर गरी खोलिएको, साथै सेप्टेम्बर 3, आइतबार सप्ताहन्त बिदा (Weekend) परेको र सेप्टेम्बर 4, सोमबार Embassy of Nepal, Washington DC, USA Archive 2023, News and Informations, Notice, Uncategorized