Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • The Relentless Cost of Chronic Diseases
    English News: The Relentless Cost of Chronic Diseases Breaking News
  • #jaslaidheraimaya #musicnepal #shorts Breaking News
  • MAYA BASYO TIMISANGA | PARASTRI | NEW MOVIE SONG 2023 | SHILPA | GAURAV Breaking News
  • दलख रपइ लकधन Dolakhe Ropai Lok Dhun by Arun Upatyaka Breaking News
  • १५ हजार घुससहित अदालतका कर्मचारी रंगेहात पक्राउ Breaking News
  • KhabarBreaking.com: आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 809 | 30 May, 2023 | Nepali Comedy | Miss Pabi, Surbir | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 809 | 30 May, 2023 | Nepali Comedy | Miss Pabi, Surbir | Media Hub Breaking News
  • जनता बैकल्पिक राजनीतिक शक्तिको खोजिमा Breaking News

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक, अध्यक्ष ढकाल

Posted on February 6, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक, अध्यक्ष ढकाल

काठमाडौँ। सयनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

 

आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताउनु भयो ।

 

आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसंग आग्रह गर्नु भयो ।

 

नेपाल उद्योग वाणिज्य महासंघले अन्य विभिन्न कानूनका साथै आइटी तथा स्र्टाटअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकुल नीतिगत सुधारका लागि सरकारसंग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिंदै अध्यक्ष ढकालले महासंघको पहल पछि नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकासमा लागि पछिल्ला कानूनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने बताउनु भयो ।

“नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ । ” उहाँले भन्नु भयो ।

क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने समेत बताउनु भयो ।

 

सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्ने, जनशक्ति विकास गर्ने, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।

 

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दु:खद भएको बताउनु भयो । पाथीभरा केवलकार प्रकरणमा भइरहेका विरोधका विषयमा बोल्दै उहाँले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गर्नु भयो ।

 

माघ २४ देखि २८ गतेसम्म चल्ले क्यान इन्फोटेकको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाकी रहेको बताउनु भयो ।

 

उहाँले यस क्षेत्रमा नीजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजि क्षेत्रसङ सहकार्य गरेर काम गर्ने वताउनु भयो ।

 

आइटिलाई उद्योगको रूपमा विकास गर्दै अगाडी लैजान नीतिगत सुधार आवस्यक रहेको उल्लेख गर्दै उहाँले सरकारले नीतिगत सुधारको लागि काम गरिरहेको बताउनु भयो ।

Breaking News

Post navigation

Previous Post: इंडेक्स एक्सचेन्जले ल्यायो आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर
Next Post: ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 248 | 29 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -248 | 29 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali देशका कुरा सत्य कुरा | सदगमय | Sadagamaya | Episode 01 | Nov 16, 2023 | Ramesh Poudel | Reality Show
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali देशका कुरा सत्य कुरा | सदगमय | Sadagamaya | Episode 01 | Nov 16, 2023 | Ramesh Poudel | Reality Show Breaking News
  • जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको प्रचण्डको दावी Breaking News
  • राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा Breaking News
  • #Bhuisorijyugare #pramodkharel #aakashshrestha #dipikathapa Breaking News
  • आज ३००औं पृथ्वीजयन्ती मनाइँदै Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 1
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 144 | Apr 02, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Surviving Cancer Made Me Realize the Importance of the Climate Crisis english_news
  • Religion: श्रीमद्भागवत गीता सार अध्याय २,३ र ४  Shree Bhagwat Geeta Adhyaya 2, 3 & 4 by Chaitanya Krishna Jee
    Religion: श्रीमद्भागवत गीता सार अध्याय २,३ र ४ Shree Bhagwat Geeta Adhyaya 2, 3 & 4 by Chaitanya Krishna Jee Breaking News
  • एमालेको प्यानल नै विजयी Breaking News
  • एमालेका सचिव रायमाझीले दिए गृह जिल्ला अर्घाखाँची पुगेर यस्तो कडा प्रतिक्रिया Breaking News
  • #jhamjham #pashupatisharma #nepalisong Breaking News
  • image 18
    नेपाली एम्बेस्सी अमेरिकामा लुटियो Breaking News
  • Profile and Interviews: Apko v dar lagta hai ? #shorts profile-and-interviews
  • Profile and Interviews: Too late profile-and-interviews
  • माओवादीले दियो ३२ विभागलाई पूर्णता, को-को भए विभाग प्रमुख ? Breaking News
  • Our Culture Himalchuli (Wakhwa Baji) – Bhanu Oli/Balaram Samal/Sunita Timalsina/Pasang Doma Sherpa Breaking News
  • Japanese Supplement Pill Recalled After Two Deaths and More Than 100 People Hospitalized
    English News: Japanese Supplement Pill Recalled After Two Deaths and More Than 100 People Hospitalized Breaking News
  • बाख्रापालन र अर्गानिक खेतीबाट मासिक ६० हजार आम्दानी Breaking News
  • austrailia image
    खोप लगाएका विद्यार्थी डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने Immigration
  • बालुवाटारको सुनौलो परिवार भवनमा आगलागी Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme