Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • माओवादीको महाधिवेशनका लागि काठमाडौं आएका नेता एमाले प्रवेश, ओलीले गरे भब्य स्वागत Breaking News
  • पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत Breaking News
  • एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले घोराही पुगेर गरे भब्य सम्बोधन Breaking News
  • जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गर्यो : उपाध्यक्ष पौडेल Breaking News
  • Mero Priyasi | Mann Ka Kura | Kathmandu Rajdhani | Din Dhalchha | Yo Din | Tadha Timi | Kina Mannma Breaking News
  • #makurijalaima #musicnepal #nepalisong Breaking News
  • JEEVAN BHANEKO | | PARSTREE | NEW MOVIE SONG 2023 | SHILPA | GAURAV | KOSHISH Breaking News
  • एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त Breaking News

सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद्‍ गठन

Posted on February 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद्‍ गठन

२५ माघ, काठमाडौं । नेवा: राष्ट्रको जरा मजबुत बनाउन र नेवा: समुदायको हक हितका लागि भन्दै नेवाः राष्ट्रिय परिषद्‍ गठन गरिएको  छ । आज काठमाडौंमा आयोजित भेलाले नेपाः मण्डलका नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरेको हो ।

सचिवालयका सदस्यहरूमा रवीन्द्रकुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, शिवभक्त रञ्जित, कृष्ण मानन्धर, जीवपति श्रेष्ठ, इन्द्रप्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रञ्जितकार, अनु सायमी, रिना प्रधान, बेबी राजभण्डारी छन् ।

पुर्खाहरूले हजारौं वर्षदेखि उत्पादन गरेको ज्ञानको आधारमा समाज व्यवस्थापन गरिने संयोजक सायमीले निकालेको विज्ञप्तिमा उल्लेख छ । नेवाः हरूको संस्कृति, सभ्यता, दर्शनको रक्षाका लागि परिषद् गठन गरिएको सायमीले जानकारी गराए ।

विज्ञप्तिमा नेवाः सभ्यता विश्वकै प्राचीनतम सभ्यताहरू मध्येको एक रहेको  उल्लेख छ । विश्वका कतिपय समृद्ध मुलुकहरू पत्ता नलाग्दै नेवाः हरूले चीन, मंगोलिया, कोरिया, जापान तथा तिब्बतलाई आफ्नो समृद्ध ज्ञान परम्पराले प्रभावित पारेको सायमीले दाबी गरे ।

Breaking News

Post navigation

Previous Post: क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर
Next Post: उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक

Related Posts

  • maxresdefault 3
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali किसानका समस्या | Himesh Panta Comedy | Individual Performance | Comedy Hub | Nepali Comedy Breaking News
  • दोहोरिएका उम्मेदवार पराजित Breaking News
  • नेरुडे मिर्मिरे लघुवित्तको १८औँ वार्षिक साधारणसभा आज धुलिखेलमा — आर्थिक प्रतिवेदन पारित हुँदै Breaking News
  • KhabarBreaking.com: विश्वभरका लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तारका लागि अध्यक्ष ढकालको आग्रह Breaking News
  • माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने Breaking News
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Hongkong Pokhara “हङ्गकङ्ग पोखरा” – Kandara Band | Nepali Song Breaking News
  • #duidinkojeevan #musicnepal #nepalisong Breaking News
  • Abortion Pills Are Coming to Pharmacies. But Access Will Still Be Limited in Restrictive States Breaking News
  • Press Release of MOFA on the courtesy call on H.E. Mr. Ilham Heyder Oglu Aliyev, President of the Republic of Azerbaijan, by Hon’ble Minister for Foreign Minister Mr. Narayan Prakash Saud Breaking News
  • काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित Breaking News
  • हाम्रो युगको त्यो ऐतिहासिक जेठ १५ को दिन Breaking News
  • Profile and Interviews: Amaira n Diya mummy ko holi gift #shorts #thegeetagurjar profile-and-interviews
  • hqdefault 1
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-१०५|| Buhari Episode-105 || कथा चेलीकाे || Nepali Sentimental Serial || 06th Jan..2023 Breaking News
  • Profile and Interviews: Stole a Stoller!😂🤪😱😂 #damus #tiktok #comedy #funny #family #cute profile-and-interviews
  • The International Caviar Market Is Rife with Fraud english_news
  • एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले फेरी पाए यति ठूलो जिम्मेवारी ! Breaking News
  • काठमाडौँका यी स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने Breaking News
  • सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घट्यो Breaking News
  • धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 189 | 11 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 189 | 11 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme