🎄 Holiday Season Special
सुनसरीमा सशस्त्रले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु
सिटी चलाइरहेको अवस्थामा विजय साहमाथि गोली प्रहार भएको हो । अहिले स्थानीयवासीले प्रदर्शन गरिरहेका छन् । शव उठाउन दिएका छैनन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.