Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Why Rapid COVID-19 Test Results Are Getting More Confusing Breaking News
  • आठ महिनामा साढे ३२ अर्बको सुन आयात Breaking News
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग Breaking News
  • Kunai Din – Kiran Gajmer ft. Simran Pant & Sagar Khanal | Official Music Video 2023/2080 Breaking News
  • maxresdefault
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९२ || Buhari Episode-92 || कथा चेलीकाे || Nepali Sentimental Serial || 7th Oct 2022 Breaking News
  • उपेन्द्र यादवले दिए यस्तो जवाफ Breaking News
  • How to Stop Procrastinating at Bedtime and Actually Go to Sleep
    English News: How to Stop Procrastinating at Bedtime and Actually Go to Sleep Breaking News
  • hqdefault KnZsy9
    सरकारी स्कुल VS प्राईभेट स्कुल | Sita Neupane | Comedy Performance | Comedy Hub | Nepali Comedy Show Breaking News

सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण

Posted on January 22, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण

९ माघ, सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।

पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं। ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । सामाजिक उत्तरदायित्व अन्तरगत हरेक व्यवसायिक क्षेत्रले सामाजिक कामहरु गर्दा आर्थिक, सामाजिक रुपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद चौधरीको भनाई छ ।

सांसद चौधरीले महिला सशक्तिकरणसँगै आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न परिवारको आर्थिक उन्नतिको निम्ति विभिन्न कार्यक्रम लिएर बस्ती बस्तीमा गईरहनु भएको छ । गत वर्ष पनि यसै समयमा चौधरीले पुस माघको कठ्याङ्ग्रिँदो जाडोबाट एक हजार गरिब, विपन्न नागरिकलाई बचाउन न्यानो कपडा वितरण गर्नु भएको थियो । तराईमा शीतलहरले जनजीवन कष्टकर बनिरहेको बेलामा न्यानो कपडा वितरणको निम्ति सांसद चौधरीले पहल गरेर कार्यक्रम ल्याउनु भएको हो ।

Breaking News

Post navigation

Previous Post: गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण
Next Post: नेपाल फाइनान्स लिमिटेडको ३२औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

Related Posts

  • maxresdefault 28
    Halka Ramailo | Episode 96 | 12 September | 2021 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy Breaking News
  • TIMI LAI – UJAN SHAKYA | KABITA NEPALI | SHRISTI | VIJU | NISCHAL #shorts Breaking News
  • कक्षा १२ को नतिजा सार्वजनिक Breaking News
  • Chini Ho Ki Nun New Nepali Song Breaking News
  • maxresdefault 36
    Los Angeles Visit | Griffith Observatory |Beverly Hills| Santa Monica| Nepali in USA Breaking News
  • एमालेविरुद्धको गठबन्धन Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • सुनको मूल्य घट्यो, प्रतितोला कारोबार कति ? Breaking News
  • hqdefault 1
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९४ || Buhari Episode-94 || कथा चेलीकाे || Nepali Sentimental Serial || 21th Oct 2022 Breaking News
  • देउवाको सन्देश लिएर कांग्रेस नेता ओली निवासमा, एकाएक तात्यो राजनीति Breaking News
  • H.E. Ambassador Sridhar Khatri Addressing a program to promote Nepali Carpets in New York City Breaking News
  • Mero Desh | Ramkrishna Dhakal | Rajesh Hamal | New Nepali National Song #shorts Breaking News
  • X Girl Friend – Dhiraj Rai ft. Renesha Rai | Nepali Song #shorts Breaking News
  • राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -राजीनामा दिएकै छैन Breaking News
  • Can AI Chatbots Ever Replace Human Therapists? english_news
  • यादव नखुलेपछि उनी पक्षका नेता अलमलमा Breaking News
  • एमालेका सचिव रायमाझीले दिए गृह जिल्ला अर्घाखाँची पुगेर यस्तो कडा प्रतिक्रिया Breaking News
  • नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे राप्रपाले पनि निकाल्यो विज्ञप्ती Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 161 | 30 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 161 | 30 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Profile and Interviews: Tom & Jerry (Appu&Faadhi)Real End Twist 🤣#shorts #youtubeshorts #short profile-and-interviews
  • तीन सय रुपैयाँले घट्यो सुनको भाउ Breaking News
  • Maya Hunchha Bhanana By Ram Krishna Dhakal Ft. Keki Adhikari | New Song 2023 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme