Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • उम्मेदवार छान्नै हम्मे Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 08 | Baldip, Nisha
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 08 | Baldip, Nisha Breaking News
  • पेट्रोल र डिजेलको मूल्य घट्ने Breaking News
  • Tala Tala | Dhurba Bisko | Saru Gautam | New Nepali Song 2023 | Binod Neupane & Anisha Neupane Breaking News
  • KhabarBreaking.com: सञ्चारकर्मी आस्था केसीको जनयुद्धका चिठी पुस्तक सार्वजनिक Breaking News
  • सुन र चाँदीको मूल्य बढ्यो Breaking News
  • Saachi Sakechhu Maya – Nakul Karki & Meena Singh #shorts Breaking News
  • maxresdefault 48
    Sovit माफि माग्दै Rajesh Hamal महानायक हुन् भने Breaking News

सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग

Posted on June 19, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग

५ असार , काठमाडौं । सुनचाँदी तथा आभुषण व्यवसायीहरूले सुनचाँदीका गहना तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर लगाइएकोमा त्यसलाई असार मसान्तसम्ममा खारेज गर्न माग गरेका छन् ।  व्यवसायीका मागहरू पुरा नभएमा संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम ल्याउने समेत उनिहरुले चेतावनी दिएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बिहीवार पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख भएका अव्यवहारिक करले व्यवसायमा नकारात्मक असर पर्ने भन्दै यस विषयमा व्यवसायीहरूको असार ४ गतेको राष्ट्रिय भेलाले गरेको ‘काठमाडौं घोषणा-पत्र २०८२’ बारे जानकारी दिएका छन् ।

सुनचाँदी व्यवसायीले आम उपभोक्ता समेतको हितलाई ध्यान दिएर सरकारसंग वार्ता र संघर्षका कार्यक्रम अगाडि बढाउने जनाएका छन् । व्यवसायीहरूले सरकारले वृद्धि गरेको करको कारण सुनका गरगहनामा १९ प्रतिशत सम्मको मूल्य बढ्ने र यति ठूलो मूल्य वृद्धिको बोझ आम नेपाली उपभोक्ताले बोक्न नसक्ने बताए ।

त्यसैले बढेको कर फिर्ता गर्नुपर्ने र सुनचाँदी , हीरा तथा वहुमूल्य धातुका गहना सम्बन्धि नीति निर्देशिका यथाशिघ्र लागू गर्नुपर्ने व्यवसायीको माग रहेको छ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले व्यवसायीका मागहरु पुरा गर्ने आश्वासन प्रधानमन्त्रीले नै दिएका कारण व्यवसायीहरुले घोषणा गरेका आन्दोलनका कार्यक्रम साउन महिनासम्मको लागि स्थगित गरेको बताए। बजेटमा आएको प्रावधानले गर्दा व्यवसायीलाई मात्रै नभएर आम उपभोक्तालाई नै अप्ठ्यारो पर्ने उनले बताए।

त्यस्तै , नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनुवारले यस्तो प्रावधानबाट सरकारको राजस्व समेत बढ्न नसक्ने बताए। राजस्व वृद्धिको लागी करको दायरा र व्यवसायको अभिवृद्धि गर्नुपर्ने उनले बताए। त्यसैले व्यवसायीका जायज मागहरु सरकारले पुरा गर्नुपर्नेमा उनले जोड दिए।

Breaking News

Post navigation

Previous Post: नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
Next Post: Profile and Interviews: magic challenges with @xavier_mortimer

Related Posts

  • ललितपुरमा रोकियो कोरोना खोप कार्यक्रम Breaking News
  • KhabarBreaking.com: काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी Breaking News
  • maxresdefault 12
    आपतमा निखिल !! संचिता बहिस्कार !! | RAJATPAT| Prakash Subedi | Epi 69 Breaking News
  • KhabarBreaking.com: राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु Breaking News
  • maxresdefault 41
    Sakkigoni Comedy Serial Season 2 Episode-34 Breaking News
  • #herdamaramro #nepalisong #shorts Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम Breaking News
  • नागरिकता विधेयक अघि बढाउन सांसदको माग Breaking News
  • एमाले फुटाउन सत्ता गठबन्धनले एमसीसीलाई हतियार बनायोः एमाले Breaking News
  • #teejsong #aliyetasarana #teej Breaking News
  • maxresdefault 36
    Ka Beiman Full Episode 3 Rabi Dangol Breaking News
  • KEHI MITHO BAAT GARA | NARAYAN GOPAL | OFFICIAL MUSIC VIDEO #shorts Breaking News
  • Narayan Gopal Chill lofi Mix By DJLX Breaking News
  • #timimaeutanasha #musicnepal #shorts Breaking News
  • नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता हुँदै Breaking News
  • नर्भिक अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने Breaking News
  • Profile and Interviews: Shrishtu ke ghar ayi Bua or Radha😭🙏🏻 || #emotional #shorts #story #concept #sadstory #familylove profile-and-interviews
  • रोहिणी र ओमसतिया गाउँपालिकाका अध्यक्ष सहित नेता, कार्यकर्ता एमाले प्रवेश Breaking News
  • कोसेली बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारणसभा सम्पन्न Breaking News
  • श्रमिक युवाको सपना बेचेर दलाली गर्नेहरूमाथि कठोर कानुनी कारबाहीको आबश्यकता Breaking News
  • Big Pimpin’ baby 😂🎃👻 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme