🎄 Holiday Season Special
सीमा सुरक्षा बैठकमा सशस्त्र प्रहरीका एसपी बेहाेस, भेन्टिलेटरमा उपचार हुँदै
२३ माघ, विराटनगर । सीमा सुरक्षा बैठकका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचेत भएर ढलेका छन् । मोरङको विराटचोकमा शुक्रबार दिउँसो नेपाल भारत डिआईजीस्तरीय सुरक्षा बैठक चलिरहेका बेला उनी अचानक ढलेका थिए । सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत रहेका घिमिरेलाई उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज पुर्याइएको थियो । उच्च रक्तचापका…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.