Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • पुराना गरुडपुराणका नयाँ प्रसङ्ग Breaking News
  • Kura Sida Chha | Pardeshi 2 | Prakash Saput | Pratap Das & Mina Niraula | New Movie Song 2023/2080 Breaking News
  • #janakipanth #teejsong2080 #teejsong2023 #newteejsong #kathmandumaghara #marakkaikammar #teej Breaking News
  • Ma Ta Dur Dekhi | Aankha Bata Duithopa | Dehanai Arpan | Aadha Umer | Jukebox | Nepali Songs Breaking News
  • #pardeshi2 #newmovie #prakshsaput Breaking News
  • बेनी-जोमसोम सडकखण्ड विहानैदेखि अवरुद्ध, अझै खुलाउने प्रयास भएन Breaking News
  • Aina Herera Live Dohori Out Now #livedohori #ainaherera #asmitadallakoti Breaking News
  • सर्वसाधारणलाई अपर हेवाखोलाको आईपीओ आउँदै Breaking News
20250423 152922 300x135 go4zMO AMERICA KHABAR April 23, 2025

सार्वजनिक यातायात केन्द्रीय महासंघको तेस्रो पूर्ण बैठक सम्पन्न; समस्या समाधान गर्न सरकारसंग समन्वय गर्ने

Posted on April 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सार्वजनिक यातायात केन्द्रीय महासंघको तेस्रो पूर्ण बैठक सम्पन्न; समस्या समाधान गर्न सरकारसंग समन्वय गर्ने

१० चैत, काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले यातायात व्यवसायीका समस्या समाधान गराउन सरकारको ध्यानाकर्षण तथा समन्वय गर्ने र त्यसका लागि आवश्यक परेमा सडक आन्दोलनमा समेत जाने निर्णय गरेको छ। बुधबार जोरपाटीमा सम्पन्न महासंघको तेस्रो पूर्ण बैठकले यातायात व्यवसायीहरुको हितमा यातायात व्यवसायी राष्ट्रिय महासंघसंग कार्यगत एकताको लागि सकारात्मक पहल गर्ने समेत निर्णय गरेको छ।

तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा. डोल नाथ खनालले रिक्त रहेको सचिव पदमा राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको जानकारी दिए।

20250423 152922 AMERICA KHABAR April 23, 2025

“संगीत रोयल्टी यातायात व्यवसायीहरूबाट उठाउने कुराको महासंघले सुरुदेखि नै विरोध गर्दै आएकोमा राज्यका सम्बन्धित निकायमा समेत उक्त कुरा राख्ने निर्णय बैठकले गरेको छ” , अध्यक्ष खनालले भने, “त्यससँगै महासंघको प्रदेश कमिटीहरुको भेला सम्पन्न गर्दै केन्द्रीय स्तरको भेला काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको छ।”

बैठकमा महासंघका संस्थापक अध्यक्ष एवं संरक्षक होम प्रसाद अधिकारीले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि छुट्टै यातायात सुधार आयोग गठन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।

महासंघको तेस्रो पूर्ण बैठकको संचालन गरेका महसचिव भरत नेपालले यातायात क्षेत्रका समस्या समाधान गर्न महासंघले राष्ट्रिय नीति निर्माण गर्नमा नेतृत्व गर्ने बताए। बैठकमा महासंघका प्रदेश अध्यक्षहरु तथा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए।

बैठककै अवसरमा महासंघमा विभिन्न भूमिकामा रहेर योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान तथा प्रमाणपत्र पनि प्रदान गरिएको थियो । सो अवसरमा महासंघका अध्यक्ष डा. डोलनाथ खनाललाई विद्यावारिधी उपाधी हासिल गरेकामा सम्मानित गरिएको थियो । त्यससँगै , कानूनी सल्लाहकार मनिष कुमार श्रेष्ठ , सल्लाहकार डा. तारा बहादुर कुँवर , उपत्यका उपाध्यक्ष कर्ण बहादुर खत्री , वर्गीय संयोजक रोम बहादुर श्रेष्ठ , महासंघका उपाध्यक्ष भिम बहादुर बस्नेत , केन्द्रीय सदस्यहरु लगायतलाई सम्मान र प्रमाणपत्र प्रदान गरियो ।

Breaking News

Post navigation

Previous Post: निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने, सरकार थप अप्ठयारोमा
Next Post: प्रधानमन्त्री ओलीद्वारा मोदीसमक्ष पहलगाम आतंकवादी हमलाप्रति दुःख प्रकट

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 262 | 04 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -262 | 04 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • ज्ञवालीले सभामुखको भूमिकाबारे प्रश्न गर्दै दिए यस्तो कडा अभिब्यक्ति,राजनीतिमा तरंग Breaking News
  • थाइल्यान्डमा जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र Breaking News
  • Press Release : Engagements of Foreign Minister N.P. Saud with USIP, USAID and DFC Breaking News
  • #herdamaramro #nepalisong #shorts Breaking News
  • मौसमविद्को सुझावः सतर्कता अपनाउनू Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: सानिमा जिआईसी इन्स्योरेन्सको छैठौं साधारणसभाबाट २५% हकप्रद शेयर पारित Breaking News
  • सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ Breaking News
  • maxresdefault 79
    हस्तकलाका सामग्रीभित्र चरेशको तस्करी नौं जना समातिए Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Tiktok बन्द भएकोमा खुशी छैन ईभा गिरी !!! Eva Giri on Sadagamaya | Episode 7 Promo
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Tiktok बन्द भएकोमा खुशी छैन ईभा गिरी !!! Eva Giri on Sadagamaya | Episode 7 Promo Breaking News
  • लोसपाका साह मेयरमा निर्वाचित Breaking News
  • नेपाली समाज युएईको १६औ महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान Breaking News
  • चाँचरी मङ्गल धुन (नौमती बाजा) Chanchari Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • कालज्वरबाट एक जनाको मृत्यु, आठमा संक्रमण Breaking News
  • expo1 yDWAGc AMERICA KHABAR February 2, 2025
    सागर ग्रुपले माघ २३ गतेदेखि ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ आयोजना गर्दै Breaking News
  • hqdefault uUHZ9C
    भुन्टी भाग १४३ [ Bhunti Epi-143 ] II Asha Khadka II Sukumaya II January 03, 2023 Breaking News
  • Religion: Ep 530 नवलपरासीको सरावलमा भेटियो प्राचीन ककरपत्त नगर र बुद्ध कालिन ताल New Buddha Mystery Explored
    Religion: Ep 530 नवलपरासीको सरावलमा भेटियो प्राचीन ककरपत्त नगर र बुद्ध कालिन ताल New Buddha Mystery Explored Breaking News
  • बैंकहरुको ब्याजदर एकल अंकमा आउँदा त्यसको लाभ लिनुपर्छ : प्रधानमन्त्री ओली Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: राजनीतिमा यीनैको मुख हेरेर बस्नु पर्ने कस्तो बिडम्बना हो ? Breaking News
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी Breaking News
  • जसपा जुट्यो मन्त्री हेरफेरको तयारीमा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme