🎄 Holiday Season Special
सामुदायिक वनका सवाल चुनावी घोषणापत्रमा समेट्न माग
४ फागुन, बुटवल । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सबै राजनीतिक दलहरुलाई सामुदायिक वन क्षेत्रसँग सम्बन्धित विषयहरू अनिवार्य रूपमा घोषणापत्रमा समेट्न आग्रह गरेको छ । महासंघको संघीय सचिवालयको टोलीले बुटवलमा सरोकारवालासँग छलफल गरी सो आग्रह गरेको हो । दिगो वन व्यवस्थापन, स्थानीय समुदायको अधिकार सुनिश्चितता, वनमा आधारित उद्यम प्रवर्द्धन, रोजगारी सिर्जना, जलवायु परिवर्तन न्यूनीकरण तथा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.