Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै Breaking News
  • मतदाता शिक्षामा डिजिटल रणनीति फेल, फेरि घरदैलोमै Breaking News
  • नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्यो Breaking News
  • कक्षा ८ को प्रश्नपत्रमा गम्भीर लापरबाही भए पछि विद्यार्थीहरु अन्यौलमा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कस्तो छ नेपालको शैक्षिक अवस्था… ? सदगमय | Sadagamaya | Ep 04 | Dec 07, 2023 | Ramesh Poudel
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कस्तो छ नेपालको शैक्षिक अवस्था… ? सदगमय | Sadagamaya | Ep- 04 | Dec 07, 2023 | Ramesh Poudel Breaking News
  • Enjoy Udit Narayan Jha Hit Songs | Kaile Timro Paccheurima | Banmarale | Laaj Ko Lali | Majhi Dai Le Breaking News
  • 264178782 442012307428063 7610399268556108251 n 1 9kCgaJubCL A8trLQ
    काँग्रेस बागमती प्रदेशको पदाधिकारीमा को–को भए विजयी ? Breaking News
  • एमाले परित्याग गर्दै सिलवाल एकीकृत समाजवादीमा प्रवेश Breaking News

सामाजिक सञ्जालसम्बन्धि विधेयक आलोचनात्मक आवाजहरूलाई दबाउन ल्याइयो : महतो

Posted on February 18, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सामाजिक सञ्जालसम्बन्धि विधेयक आलोचनात्मक आवाजहरूलाई दबाउन ल्याइयो : महतो

 

६ फागुन, काठमाडौं । नेपाल सरकारले हालै ल्याएको अध्यादेशहरु र विधेयक जनविरोधी तथा देश हित प्रतिकूल भएको बताएको छ । सरकारले  सामाजिक सञ्जालसम्बन्धि विधेयक आलोचनात्मक आवाजहरूलाई दबाउन केन्द्रित रहेको छ । कठोर सजाय वा जरिवानासहित अस्पष्ट भाषामा लेखिएको कानुनले नियन्त्रण बढाउने, सत्ताधारी पार्टीको स्वेच्छाचारिता हुने तथा बोलेकै, लेखेकै वा अरू कसैको पोस्ट लाइक वा शेयर गरेकै भरमा कसैलाई थुन्ने वा कारबाही गर्ने कानुन ल्याउनु भनेको सरकारले सामाजिक संजाललाई दमनकारी औजारको रुपमा प्रयोग गर्न खोजेको छ ।

देश र जनताको सुख–दुःखभन्दा स्वार्थ समूहको सहजताका लागि संसद् बन्द गरेर चोर बाटोबाट आफु अनुकुल कानुन बनाएर संसदमा पारित गराउन मोलतोल गर्दैछन् ।

भूमि सम्बन्धी अध्यादेशले सार्वजनिक जग्गा, खोला, वन, निकुञ्ज, गौचर, हाटघाट, सडक छेउको जग्गा र बुट्यान क्षेत्रलाई अतिक्रमण गर्नेहरुलाई प्रोत्साहन गर्न खोजेको प्रष्ट छ । भ्रष्टाचार गर्न, कमिशन खान, सरकार नजिकका व्यक्तिहरू एवं ठूला रियल स्टेट व्यापारीहरूलाई फाइदा पुर्याउने उद्धेश्यले ल्याएको यो अध्यादेश आइ एल ओ-१६९, युएनड्रिप बिपरित रहेको छ । सहकारीसम्बन्धी अध्यादेशले सहकारी संस्थाहरूको स्वायत्तता कम गरी सरकारी नियन्त्रण बढाउन केन्द्रित छ भने सहकारी ठगीमा संलग्न आफ्ना व्यक्तिहरूलाई चोख्याउने, उन्मुक्ति दिने कुत्सित नियत झनै खतरनाक छ ।

सुशासन सम्बन्धी अध्यादेशले सरकारी कर्मचारीहरूको नियुक्ति, स्थानान्तरण, पदोन्नतिमा पारदर्शिता कम गरी राजनीतिक हस्तक्षेप बढाउन केन्द्रित छ। त्यस्तै, आर्थिक तथा व्यवसायिकसम्बन्धि अध्यादेशले पर्यावरणीय मानकहरूलाई कमजोर पारी प्राकृतिक स्रोतहरूको दोहन बढाउन केन्द्रित छ । नीजिकरण अध्यादेशले सरकारी संस्थानहरूको निजीकरण गरी सार्वजनिक सम्पत्तिहरू निजी हातमा पुर्याउन केन्द्रित छ ।

अध्यादेश आएको प्रक्रिया, समय र कन्टेन्टले र सामाजिक संजाल सम्बन्धि फौजदारी कानुनको नाममा जनतालाई तर्साउन सरकार स्वेच्छाचारिता एवं निरंकुस उन्मुख भएको प्रष्ट देखिन्छ । उपरोक्त सबै कानुन एवं संस्था एकल नस्लिय गोर्खाली राज्यलाई अझै मजबुत, केन्द्रित, निरंकुश बनाउने तथा अधिनायकवाद लाद्नेतर्फ केन्द्रित छ । राज्यको भूमिहीन, सुकुम्बासीप्रति अलिकति पनि प्रेम छैन । भएको भए यसअघि समस्या समाधानका निम्ति बनाइएका २६ वटा आयोगले के गर्यो त ? के कति समस्या समाधान भए, पहिला स्वेत पत्र जारी होस् ।

Breaking News

Post navigation

Previous Post: मार्च १८ देखि एनआरएनएको १६ औं युरोपेली क्षेत्रीय सम्मेलन माल्टामा हुने
Next Post: एआई नीति सुधारका लागि क्यान महासंघले सरकारलाई बुझायो यस्ता रणनीतिक सुझाव

Related Posts

  • maxresdefault 2
    Prachanda And Rishi Dhamala Interview Breaking News
  • एक अर्ब लगानीमा भक्तपुरमा ‘फर्चुन रिसोर्ट’ संचालनमा
    KhabarBreaking.com: एक अर्ब लगानीमा भक्तपुरमा ‘फर्चुन रिसोर्ट’ संचालनमा Breaking News
  • sddefault 1
    ठेक्का पाए भन्दै किन मेयर Harka Sampang खाल्डो खनेको खनेकै भए ? गायक पनि श्रमदान गर्न आईपुगे । Breaking News
  • रसिया रोपाइँ लोकधुन Rashiya Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न Breaking News
  • कांग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल निर्वाचित Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि Breaking News
  • “उमेर भा छैन” Umer Bha Chhaina – Khuman Adhikari,Devi Gharti | Karishma Dhakal #shorts Breaking News
  • hqdefault Cpr9mX
    मान्छेले मान्छेलाई कसरी डुबायो | Subodh Gautam | Comedy Video | Comedy Hub | Media Hub Breaking News
  • The Man Who Thinks He Can Live Forever english_news
  • Sodhdhai Nasodha – Bimala Rai | Nepali Song Breaking News
  • maxresdefault 6
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 145 | Apr 09, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Ambassador Sridhar Khatri congratulates Nepali American Community in Maryland on Dashain Day Proclamation by Maryland: Breaking News
  • Finding Power in My Panic Attacks english_news
  • मुकुन्द इन्दिरा बाँधिए विवाह बन्धनमा Breaking News
  • FB IMG 1741671980771 300x146 E6pJ89 AMERICA KHABAR March 11, 2025
    गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समुद्घाटन Breaking News
  • 270042033 449239529899782 6158520957732327486 n rDasUOIJJK ygSlBq
    प्रचण्डले जारी गरे यस्तो सन्देश Breaking News
  • maxresdefault 5
    Sol Kharkako Katha-Herne Katha EP 66 Breaking News
  • पैशाझारे मारुनी मङ्गल धुन (नौमती बाजा) Paisha Jhare Maruni Mangal Dhun by Arun Upatyaka Breaking News
  • घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको योजना Breaking News
  • महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाए Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme