Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • उपेन्द्र यादवले फेरी उठाए संविधान संशोधनको मुद्धा Breaking News
  • Love Is In The Air | Pahilo Junima | Yaad Sanchi | Pahilo Maya | Valentine Day Special Jukebox Breaking News
  • Nepali Bhajan Song || Buddham Sharanam – Pramod Pandey #shorts Breaking News
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह Breaking News
  • पारिवारिक जमघटको उत्कृष्ट गन्तव्यः हात्तीसारस्थित नेपाल हाउस Breaking News
  • बैंकहरुको ब्याजदर एकल अंकमा आउँदा त्यसको लाभ लिनुपर्छ : प्रधानमन्त्री ओली Breaking News
  • Nightshade Vegetables Aren’t Actually Bad for You
    English News: Nightshade Vegetables Aren’t Actually Bad for You Breaking News
  • KhabarBreaking.com: छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ विदेशमा हुने Breaking News

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले दियो ७.५% बोनस शेयर

Posted on April 4, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले दियो ७.५% बोनस शेयर

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ । सभा कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा  काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहीबार ( २१ चैत ) सम्पन्न भएको हो ।

साधारणसभाले कम्पनीमा  २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले टुङ्ग्याएको छ ।

सभाका अध्यक्ष कुनाल कयालले सभामा  सम्पूर्ण शेयरधनीहरुले राखेका  कुराको जवाफ दिँदै आउँदो सभा समयमै सम्पन्न गर्ने र कम्पनीको व्यवसाय बृद्धिको लागि व्यवस्थापक तथा सम्पूर्ण सञ्चालक कटिबद्ध भएर लागेकोे बताएका छन् ।

सातौ साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा चैत ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।

Breaking News

Post navigation

Previous Post: आज दिउँसो तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा
Next Post: मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नु आवश्यक: प्रधानमन्त्री केपी शर्मा ओली

Related Posts

  • #Aemann #musicnepal #newsongs #shorts #pimalaneupane Breaking News
  • Ep 357 देवघाट धाम, सँगम र शालिग्राम भगवानको कथा Dr. Narayanacharya Ramanujdas “Dev Baba” Breaking News
  • संविधान संशोधन गरेर  जनपक्षीय बनाउनु आवश्यक छ : पूर्ण बस्नेत Breaking News
  • एमाले आक्रमक बन्दै, दियो यस्तो निर्देशन Breaking News
  • एनआरएनए फुटको होइन, जुटको प्रतीक बनोस्ः पूर्वअध्यक्ष रबिना थापा Breaking News
  • नेपाली समाज युएईको १६औ महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • तीनथरी मतदाता फकाउँदै एमाले Breaking News
  • ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता Breaking News
  • maxresdefault 13
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 385 | 21 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • maxresdefault 19
    Hatiyar Song हतियार by Ganesh Adhikari & Shanti Shree Pariyar | Ft. Ganesh, Sarika & Dipak | Nepali Song Breaking News
  • madhav nepal
    एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोजमा Breaking News
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने Breaking News
  • दुर्घटना हुनबाट ढुंगाले जोगायो कांग्रेस उपसभापति गुरुङको ज्यान Breaking News
  • maxresdefault 1
    चार्ल्स ब्रिटेनका नयाँ राजा, अब के के हुन्छ ? Breaking News
  • EPA Imposes Limits on ‘Forever Chemicals’ in Drinking Water
    English News: EPA Imposes Limits on ‘Forever Chemicals’ in Drinking Water Breaking News
  • बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ Breaking News
  • बाँकेमा पुनः तीन जनामा कोरोना सङ्क्रमण पुष्टि Breaking News
  • Profile and Interviews: The Ultimate Juice Drinking Challenge 🧃🤪 #fun #magic profile-and-interviews
  • माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै भारतलाई दियो यस्तो कडा चेतावनी Breaking News
  • कांग्रेस संसदीय दलको बैठक बस्दै Breaking News
  • More Adults Sought ADHD Drugs During the Pandemic english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme