Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • americakhabarskyline
    KhabarBreaking.com: एमाले अध्यक्ष ओली ताप्लेजुङ जाँदै Breaking News
  • maxresdefault 14
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 137 | Feb 12, 2023 | Suraj, Subu, Naria | Nepali Comedy | Media Hub Breaking News
  • #bhanchankohi #shorts #musicnepal Breaking News
  • एमाले सचिव विष्टले दिए सामाजिक संञ्जाल मार्फत यस्तो कडा टिप्पणी Breaking News
  • चारसोरे दमीनी ख्याली मङ्गल धुन (नौमती बाजा) Char Shore Damini Khyali Mangal Dhun by Arun Upatyaka Breaking News
  • hqdefault 1
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९४ || Buhari Episode-94 || कथा चेलीकाे || Nepali Sentimental Serial || 21th Oct 2022 Breaking News
  • दलहरुलाई प्रश्नः चुनाबी एजेन्डा खै ? Breaking News
  • कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाको धर्ना Breaking News

सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

Posted on February 6, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

२४ माघ, काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।

 

 

 

Breaking News

Post navigation

Previous Post: प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने
Next Post: कांग्रेस संसदीय दलको बैठक बस्दै

Related Posts

  • Lapsi Fedima #rajivlohani #asmitaadhikari Breaking News
  • Sungabha Jasto Jeevan – Taradevi & Meera Rana | Nepali Song Breaking News
  • प्रधानमन्त्री मोदीका प्रखर आलोचक पक्राउ Breaking News
  • Ambassador welcomes Nepali media delegation on 13 June 2023 Breaking News
  • KhabarBreaking.com: जसपाको बैठक बस्दै Breaking News
  • जसपामा बाबुरामलाई अध्यक्ष बनाउन दबाब Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • युवा पुस्तालाई दुर्व्यसनबाट बचाउने हामी सबैको दायित्व हो: गृहमन्त्री खाण Breaking News
  • सीजी मोटर्सले गर्‍यो हिरोका नयाँ मोडेल सार्वजनिक; एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन
    KhabarBreaking.com: सीजी मोटर्सले गर्‍यो हिरोका नयाँ मोडेल सार्वजनिक; एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन Breaking News
  • Kura Sida Chha | Cover Video | Pardeshi 2 | In Cinemas 26 Ashoj Breaking News
  • maxresdefault 13
    संसदको औचित्य छैन अर्ली इलेक्सन एक मात्र विकल्प हो Breaking News
  • ओलीलाई पुनः प्रधानमन्त्री बनाउने भित्री तयारी Breaking News
  • maxresdefault 6
    CHAT-PAT Kanda PART 6 AAjkal Ko Love 189 Breaking News
  • नेपाली जनता दलका अध्यक्ष हरिचरण साहलाई चुनावी खर्चको चिन्ता Breaking News
  • एमाले देशको मुख्य राजनीतिक शक्ति होः ओली Breaking News
  • रिजालले राखे एमालेलाई प्रश्न – मलाई जोताउन किन पार्टी नेतृत्वले ढिलो गरिरहेको छ ? Breaking News
  • maxresdefault 47
    TRADITIONAL NEPALI FOOD चाम्रे भात गुन्द्रुकको अचार Breaking News
  • ktm ulOTKh AMERICA KHABAR January 28, 2025
    काठमाडौंमा जथाभावी फोहोर फाले १५ हजार जरिवाना Breaking News
  • #jhilmilsitara #nepalisong #shorts Breaking News
  • KhabarBreaking.com: तीनवटा संसदीय समितिको बैठक बस्दै Breaking News
  • maxresdefault 24
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 372 | Jan 20, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • नेपाल सुशासन पार्टीको आज दिउँसो  केन्द्रीय समितीको बैठक बस्दै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme