Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही Breaking News
  • बालुवाटारको सुनौलो परिवार भवनमा आगलागी Breaking News
  • खवरदार रगतको खोलो नबगोस् Breaking News
  • लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत Breaking News
  • Maile Pale Maina Chari (Tappa Folk Dance) | Nawin Khadka & Ramila Gyangmi Magar Breaking News
  • विश्व व्यवस्थामा ठूलै परिवर्तन आउँदैछ : वर्षमान पुन Breaking News
  • उपेन्द्र यादवले दिए यस्तो निर्देशन, उम्मेदवार बन्न तोकियो मापदण्ड Breaking News
  • Ambassador Sridhar Khatri Meets Mr. Brendan A. Lynch, Acting Assistant U.S. Trade Representative for South and Central Asia Breaking News
expo1 yDWAGc AMERICA KHABAR February 2, 2025

सागर ग्रुपले माघ २३ गतेदेखि ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ आयोजना गर्दै

Posted on February 2, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सागर ग्रुपले माघ २३ गतेदेखि ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ आयोजना गर्दै

१९ माघ, काठमाडौं । सागर ग्रुपले  ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल: मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ गतेदेखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो ।

आफ्नो ब्रान्ड तथा प्रडक्टहरू प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धर जानकारी दिइन् ।

नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै आएको छ । तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखिने छन् । यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध रहने बताइएको छ ।

एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूलाई नयाँ अनुभव प्रदान हुने मानन्धरले बताइन् । ‘एक्स्पोमा हामीले बिक्री गर्दै आएका सामानहरू हुनेछन्, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गर्नेछ,’ उनले भनिन् ।

सागर ग्रुपले एक्स्पोमा आएर प्रिन्टर वा कुनै सामान किन्दा विशेष छुटको व्यवस्था गरेको छ । ७ दिन सञ्चालन हुने यो एक्स्पोमा टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरहरू पनि लन्च गरिने छ । एक्स्पो अवधिभर टोनर बक्स सिरिजका प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरिद न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले पाउने छन् ।

साना तथा ठूला व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि निकै उपयोगी ब्रदर प्रिन्टर बजारमा निकै लोकप्रिय छन् । यी प्रिन्टरहरूको उपयोगितालाई लिएर विशेषज्ञहरूद्वारा प्रशिक्षण पनि हुने सागर ग्रुपले बताएको छ ।

एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा अत्याधुनिक उत्पादनहरु र व्यक्तिगत उद्यम तथा पेशेवरहरूका लागि तयार पारिएका अनुपम अनुभवहरू पनि प्रस्तुत हुनेछ ।

सागर ग्रुपका अनुसार एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सकिन्छ । क्युआर कोड प्रणाली मार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर ल्याइएको छ ।

यो कार्यक्रम प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन हुने प्ल्याटफर्मको रूपमा विकास हुने सागर ग्रुपले जानकारी दिएको छ । यस्तै, मिट एण्ड ग्रिट एक्स्पोको अवसर पारेर सागर ग्रुपले इनेक्स क्यामेरा पनि लन्च गर्ने भएको छ । विश्व बजारमा निकै लोकप्रिय उक्त क्यामेराका तीन वटा मोडल लन्च हुने भएको हो ।

ब्रदर र कोनिका ब्रान्डका यी प्रिन्टर एक्स्पोमा

सागर ग्रुपले एक्स्पोमा ब्रदर र कोनिका ब्रान्डका विभिन्न मोडलका प्रिन्टर एक्स्पोमा राख्नेभएको छ । ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी७६२०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी७६४०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन् ।

यस्तै, उक्त सिरिजमै ब्रदर एचएल–बी२१००डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी२१५०डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ । फरक–फरक क्षमताका उच्च गुणस्तरयुक्त यी प्रिन्टरहरू आधुनिक फिचरले सुसज्जित छन् ।

यसैगरी कोनिका ब्रान्डका कोनिका मिनोल्टा बीएच–सी२२६आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आई बी÷डब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच–२२५आई बी÷डब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर एक्स्पोमा रहेन बताइएको छ । अनलाइन सुविधाको लागि बेलियो डट कममार्फत् पनि यी प्रडक्टहरू खरिद गर्नका साथै बुझ्न सकिने सागर ग्रुपले जनकारी दिएको छ ।

AMERICA KHABAR February 2, 2025

Breaking News

Post navigation

Previous Post: नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजको अध्यक्षमा पुनः पाण्डे निर्वाचित
Next Post: माघ २४ गतेदेखि क्यान इन्फोटेक , तीन लाखले अवलोकन गर्ने अनुमान

Related Posts

  • मुकुन्द इन्दिरा बाँधिए विवाह बन्धनमा Breaking News
  • लोसपा प्रदेशसभा सदस्य गिरी एमाले प्रवेश गर्दै Breaking News
  • र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस Breaking News
  • maxresdefault 5
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -223 | 04 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • एमसीसीविरूद्ध साना वामपन्थी दलहरूले गरे आन्दोलनको घोषणा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 01 | 02 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi, Manju
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 01 | 02 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi, Manju Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नारायणकाजी र विप्‍लवबीच भेटबार्ता Breaking News
  • प्रधानमन्त्रीद्वारा १५ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण Breaking News
  • माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै भारतलाई दियो यस्तो कडा चेतावनी Breaking News
  • karnali pradesh suchana ZfAg5o
    आज कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा Breaking News
  • सत्तारुढ दलको बैठक आज बस्ने Breaking News
  • आचारसंहितामा एमालेले किन राख्यो विमति ? Breaking News
  • सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव Breaking News
  • श्री ५ महेन्द्रको देनः हलि गोठाला खरवपती Breaking News
  • Aaja Feri – Monika Chudal & Yuvraj Portel | New Maruni Song 2023/2080 Breaking News
  • WeightWatchers Is Now Prescribing Weight Loss Drugs english_news
  • Profile and Interviews: Tanya ne kya chor pakad liya 😇 #seemavinaylamba #seevila profile-and-interviews
  • माधव नेपाल भन्छन् -पाँच दलीय गठबन्धन चुनावसम्म टुट्दैन Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: आज काठमाडौँमा बृहत् अन्तरक्रिया हुर्दै, शीर्ष नेताहरूले सम्बोधन गर्ने Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन Breaking News
  • चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँमा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme