🎄 Holiday Season Special
सांगीतिक जोडी लक्ष्मण र कल्पनाले ल्याए ‘उडी पुतली’, बले र आश्माको छमछमी
काठमाडौं । लोकदोहोरी संगीतको चर्चित जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ युट्युबमा सार्वजनिक भएको छ । पौडेलको शब्द र संगीत रहेको गीतको गायनमा लक्ष्मणलाई कल्पनाले साथ दिएकी छन् । गीतको भिडियोमा सागर लम्साल ‘बले’ र आश्मा विश्वकर्माले नृत्य गरेका छन् । अमृत लगुनले गीतमा र्याप आवाज दिएका छन् । कार्टुन्ज क्रूका…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.