Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Dherai Maya Dida Raichan | Swaroop Raj Acharya | Bhuwan KC | Priya Rijal #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 167 | 10 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 167 | 10 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy Breaking News
  • maxresdefault 2
    अमेरिकाले रुससँग लड्न सेना पठाउँदैन | Ukraine and Russia conflict | AP CENTER | AP1HD Breaking News
  • पाइल्समा अपनाउनुपर्ने सतर्कता Breaking News
  • विद्युतीकरणमा करोडौंको भ्रष्टाचार Breaking News
  • एमाले परित्याग गर्दै सिलवाल एकीकृत समाजवादीमा प्रवेश Breaking News
  • राजपरिवारको स्मृतिमा आज दीप प्रज्वलन गरिँदै Breaking News
  • कोइरालामा आउला कांग्रेस नेतृत्व ? Breaking News

सर्वाधिक पुरस्कार राशीको गोर्खाली रग्बी सेभेन्स हुंदै

Posted on February 21, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सर्वाधिक पुरस्कार राशीको गोर्खाली रग्बी सेभेन्स हुंदै

 

९ फागुन काठमाडौँ।गोर्खाली रग्बी क्लबको आयोजनामा यहि फागुन १६ र १७ गते गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्वी प्रतियोगिता हुने भएको छ।

भरतपुरको कृष्णपुर रंगशालामा हुने प्रतियोगितामा सात प्रदेश टोली, दुई विभागीय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब तथा आयोजक गोर्खाली रग्बी गरी १० टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयको छ ।

प्रतियोगिताको विजेता टोलीले २ लाख र उपविजेताले १ लाख पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली रग्बीमा राखिएको अहिलेसम्मको सर्वाधिक ठूलो पुरस्कार राशी भएको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले भर्दना काउचरको तर्फबाट एक सेट इटालिएन सुट प्राप्त गर्नेछ ।

प्रतियोगिता आयोजनाको लागि कुल २१ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । जसमा आयोजकले सहभागिता टोलीको एकतर्फी यातायात तथा होटलको खर्च ब्यहोर्नेछ ।

राष्ट्रिय खेलकुद परिषद्, भरतपुर महानगरपालिका र बाग्मती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रतियोगितामा सहयोग गर्ने जनाइएको छ ।

त्यस बाहेक नपुग खर्च गोर्खाली क्लबका अध्यक्ष रोहित कार्की आफैले ब्यहोर्ने पत्रकार सम्मेलनमा प्रतिवद्धता जनाएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले भने, “हाम्रो क्लबले विभिन्न उमेर समुहको प्रतियोगिताको विजेता बन्नुका साथै गत वर्ष फिप्टिन ए साइड रग्बीको राष्ट्रिय प्रतियोगिताको पनि च्याम्पियन बन्यौं । अब हामी आयोजनामा सफल भएर रग्बी विकासमा योगदान दिन चाहन्छौं ।”

प्रतियोगितामा हरेक टिमले ५ जना सम्म विदेशी खेलाडी राख्न पाउने नियम बनाइएको छ । क्लबका उपाध्यक्ष कृष्ण थापाले गोर्खाली रग्बीले मैदानमा सफलता हात पारेपछि अब प्रतियोगिता आयोजनामा केन्द्रित हुन लागेको पत्रकार सम्मेलनमा बताए । उनले आगामी संस्करणमा विदेशी क्लबलाई समेत सहभागी गराउने योजना रहेको बताए ।

प्रतियोगिताको मेडिकल पार्टनरमा चितवन मेडिकल कलेज, ट्राभल पार्टनरमा होलीडे ट्रिप नेपाल, क्लोथिङ पार्टनरमा थ्रेड गार्मेन्ट इमाडोल, हस्पिटालिटी पार्टनरमा अन्कुरम एकेडेमी, चितवन र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन रहेको छ ।

यस्तै सहयोगी संस्थाहरुमा एलआइसी कर्पोरेसन(नेपाल), राइट पाथ करियर काउन्सलिङ्ग काठमाण्डौ, एसिटी एजुकेशन एण्ड भिषा सर्भिसेज, चितवन, एभिन्यु एजुकेशन कन्सल्टेन्सिी काठमाण्डौ, माइती रिसोर्ट कीर्तिपुर रहेको छ ।

यस प्रतियोगिताले राष्ट्रिय खेलकुद पषिद्को आयोजनामा सुर्खेतमा हुन गईरहेको १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागी समेत सहयोग पुग्ने सचिव प्रेम कोइरालाले जानकारी दिनुभयो ।

Breaking News

Post navigation

Previous Post: भुवन के पोखरेलको अभिनयमा मेरै हातको सिन्दुर सार्बजनिक (भिडिओ सहित)
Next Post: राष्ट्रिय मातृभुमी पार्टीले घोषणा गर्यो जनजागरण र आन्दोलनको कार्यक्रम

Related Posts

  • सभामुखको विकल्प खोज्न कांग्रेस तयार Breaking News
  • #sanumaya #shorts #musicnepal Breaking News
  • हेटौंडाको बजेट २ अर्ब ७१ करोड Breaking News
  • bhim PAqzQRKXkJ Ol7tlD
    एमाले नेता भीम रावल र नेकपा महासचिव विप्लवबीच भेटवार्ता Breaking News
  • Honorable Minister for Foreign Affairs N.P. Saud’s Virtual Interaction with Nepali IT professionals Breaking News
  • नाइट क्लबमा बीस जना मृत भेटिए Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 27
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 134 | Jan 22, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गर्‍यो , सच्याओस : सांसद मनिष झा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 815 | 11 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 815 | 11 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • लिङ्देन कमल थापाको जिल्ला जाँदै Breaking News
  • maxresdefault 2
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 801 | 04 Apr, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Types of questions asked in US hospital job interview #usrn #nepali nurse #dreamjob Breaking News
  • Samjhinda – Joheb Manandhar | Nepali Song #shorts Breaking News
  • Hami Nari | Audio Jukebox | Samjhi Rahanchhu | Aakashama Tirimire | Ke Bho Ke Bho | Aau Na Aau Breaking News
  • प्रमोद खरेलको ‘विदेशी’ सार्वजनिक Breaking News
  • बिदेशी चाल भित्रको रणनीति यस्तो छ ! Breaking News
  • New Dancing Song 2075 | Pani Paryo – Pranil Tamang & Nirmala Lama #shorts Breaking News
  • ज्ञानेन्द्र शाह काठमाडौं फर्कँदै, राजावादीहरू स्वागतको तयारीमा Breaking News
  • साइबर सुरक्षामा क्रियाशील संस्था ‘एनपी-सर्ट’ मा डा राजीव सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन Breaking News
  • Timi Sanga – Manny Kangmang Rai ft. Shalin Sumon Pradhan & Dibya Rai #shorts Breaking News
  • ७०५ पालिकाको मत परिणाम सार्वजनिक Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme