Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #timibina #musicnepal #shorts Breaking News
  • श्रमिकको पसिनाले समाज बाँचेको छ: प्रधानमन्त्री ओली Breaking News
  • बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री टुंगो लगाउन गठबन्धन बैठक बस्दै Breaking News
  • maxresdefault 105
    अब त विवाह गर्नै गाह्रो हुने भो! What The Flop Breaking News
  • Rabi lamichane J0Is5o
    रबि लामिछाने – जुन वेथिति छ, त्यसको अर्को भाग बन्न चाहदैनौं Breaking News
  • धनगर रपइ लकधन Dhangar Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • शरदसिंह भण्डारी र अनिल झा मन्त्री बन्ने चर्चा छ नि भन्ने प्रश्नमा झाले दिए यस्तो जवाफ Breaking News
  • बैतडीमा भारतीय व्यापारीको अवैध कारोबार, ५० लाख ठगेर बेपत्ता Breaking News
FB IMG 1739887361568 300x193 CT9cHo AMERICA KHABAR February 18, 2025

सरकारी अस्पतालको सुधार तथा अवैध अस्पतालमाथि प्रतिबन्धको माग गर्दै मुख्यमन्त्री सिंहको पुतला दहन

Posted on February 18, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सरकारी अस्पतालको सुधार तथा अवैध अस्पतालमाथि प्रतिबन्धको माग गर्दै मुख्यमन्त्री सिंहको पुतला दहन

६ फागुन, जनकपुरधाम।  प्रादेशिक सरकारी अस्पतालको स्तरोन्नति तथा अवैध रूपमा संचालित निजी अस्पतालहरुमा पूर्ण प्रतिबन्ध लगाउन  माग गर्दै राष्ट्रिय एकता अभियान, जानकीपुरले आज जनकपुरधाममा सशक्त प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले अस्पताल अगाडि भेला भएर नाराबाजी गर्दै मुख्यमन्त्री सतीश सिंहको पुतला दहन गरेका छन्।

FB IMG 1739887361568 AMERICA KHABAR February 18, 2025

अभियानका नेताहरू मनीष पुर्वे, अक्षय यादव, दीपू झा, पंकज झा लगायतको नेतृत्वमा भएको प्रदर्शनमा सयौं नागरिकहरू सहभागी भएका थिए। उनीहरूले “अवैध अस्पताल बन्द गरौं, सरकारी अस्पताल सुधार गरौं” तथा “स्टन्टबाजी होइन, स्वास्थ्य सेवामा वास्तविक सुधार चाहिन्छ” जस्ता नारा लगाउँदै सरकारको आलोचना गरे। प्रदर्शनकारीहरूले सरकारलाई अस्पताल सुधारको दायित्वबाट विमुख हुन नदिने भन्दै यदि तत्काल सुधारका कदम नचालिए, अझै सशक्त आन्दोलन गरिने चेतावनी दिएका छन्।

प्रदर्शनकारीहरूले प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण, दक्ष चिकित्सक र गुणस्तरीय सेवा उपलब्ध नभएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, सरकारी अस्पतालहरूमा गुणस्तरीय सेवा अभावका कारण बिरामीहरूलाई जबरजस्ती निजी अस्पतालमा पठाइन्छ, जहाँ बिरामीहरूसँग अत्यधिक शुल्क असुल्ने, अनावश्यक परीक्षण गराउने र महँगा उपचार प्रक्रिया अपनाउने जस्ता ठगीका क्रियाकलाप भइरहेको छ। स्वास्थ्य सेवामा देखिएको यो संकटका लागि सरकारको उदासीनता जिम्मेवार रहेको भन्दै प्रदर्शनकारीहरूले सरकारलाई अबिलम्ब गम्भीर कदम चाल्न चेतावनी दिएका छन्। उनीहरूको माग छ कि स्वास्थ्य मन्त्रालयले तत्काल प्रादेशिक अस्पतालको सेवा सुधारका लागि ठोस योजना अघि सार्नुपर्नेछ।

प्रदर्शनकारीहरूले जनकपुरधाम र आसपासका क्षेत्रमा नियमविपरीत सञ्चालनमा रहेका निजी अस्पतालहरूमा तत्काल छानबिन गरी अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई बन्द गर्नुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा, केही निजी अस्पताल तथा स्वास्थ्य क्लिनिकहरू सरकारी निकायहरूको आडमा अवैध रूपमा सञ्चालनमा छन्। उनीहरूले सरकारलाई चेतावनी दिँदै भने, “सरकारी अस्पतालहरूलाई कमजोर बनाएर निजी अस्पतालहरूलाई फाइदा पुर्‍याउने योजनाबद्ध षड्यन्त्र भइरहेको छ। स्वास्थ्य मन्त्रालय र प्रदेश सरकार मौन बसेको छ, जुन अस्वीकार्य छ। यदि सरकारले अब पनि कानमा तेल हालेर बस्छ भने, जनताले अझ सशक्त आन्दोलन गर्नेछन्।”

स्वास्थ्य सेवा नागरिकहरूको मौलिक अधिकार भएको भन्दै प्रदर्शनकारीहरूले सरकारी अस्पतालहरूको स्तरोन्नति, आधुनिक उपकरणको उपलब्धता र विशेषज्ञ चिकित्सकहरूको दरबन्दी तत्काल वृद्धि गर्नुपर्ने माग गरेका छन्। उनीहरूले सरकारलाई स्पष्ट सन्देश दिएका छन् कि स्वास्थ्य सेवा कुनै पनि हालतमा व्यावसायीकरण हुन दिनु हुँदैन, बरु जनताका लागि सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न राज्यले जिम्मेवारी पूरा गर्नुपर्छ। प्रदर्शनपछि अस्पताल प्रशासन तथा सरकारी प्रतिनिधिहरूसँग वार्ता गर्ने प्रयास गरिएको थियो, तर कुनै ठोस प्रतिबद्धता नआएपछि प्रदर्शनकारीहरूले संघर्ष जारी राख्ने बताएका छन्। यदि माग पूरा नभए निकट भविष्यमा थप कडा आन्दोलन गर्ने घोषणा गर्दै प्रदर्शनकारीहरू तितरबितर भएका छन्।

Breaking News

Post navigation

Previous Post: धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्ड बीच सम्झौता
Next Post: नेपाल निजामती कर्मचारी संगठनको बाह्रौं महाधिवेशनका कार्यभार र प्रतिबद्धता सार्वजनिक

Related Posts

  • KhabarBreaking.com: हिजो एकैदिन पाल्पामा आगलागीबाट १६ वटा घरगोठ जले Breaking News
  • रास्वपाको सचिवालय बैठक आज बस्दै Breaking News
  • An Asthma Drug Can Drastically Reduce Food Allergies
    English News: An Asthma Drug Can Drastically Reduce Food Allergies Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 847 | 20 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 847 | 20 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • maxresdefault 44
    Comedy Champion Season 2 MEXAM GAUDEL Breaking News
  • डेङ्गु परीक्षण शुल्कमा मनोमानी Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नु पर्छः गोकर्ण विष्ट Breaking News
  • maxresdefault 1
    माइक्रोसफ्ट लुप नामक नयाँ अफिस सफ्टवेर आयो Business
  • एउटै झोलुङ्गे पुलमा कीर्तिमानी गीतकार उपाध्यायको गीत छायांकन Breaking News
  • Weight Loss Drug Wegovy Can Also Reduce Risk of Serious Heart Events, Study Shows english_news
  • samsad notice 578x768 1 M0saEu
     प्रतिनिधिसभा बैठक स्थगित Breaking News
  • रिजालले दावीका साथ भने -एमाले एक्लैले १४१ सिट जित्छ Breaking News
  • Astha Raut | Tihar Song Breaking News
  • जनयुद्धमा मधेस प्रदेशमा १३ सय जना शहीद भएः प्रचण्ड Breaking News
  • Mayale Odheko Salko | Garau Ramailo | Samikshya Adhikari Breaking News
  • Ambassador Khatri paid courtesy visit to Congressman Jim McGovern (Representative, D-MA, 2nd District) Breaking News
  • sddefault 2
    My Indian friends enjoying the hiking in California for the first time Breaking News
  • वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री राणालाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो: पशुपति शम्सेर राणा Breaking News
  • #Yoteemanajanemaiti #teejsong #nepalisong Breaking News
  • अपरिचित व्यक्तिले दिएको खाने कुरा नखानूः नेपाल प्रहरी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेयर साबको ठोकुवा, अघिल्लो कार्यकालमा ४७० वटा काम सम्पन्न | Sadagamaya Episode 15 Promo | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेयर साबको ठोकुवा, अघिल्लो कार्यकालमा ४७० वटा काम सम्पन्न | Sadagamaya Episode 15 Promo | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme