Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • अब सडक आन्दोलन गर्छौंः अध्यक्ष ठाकुर Breaking News
  • ई–स्पोर्टस् च्याम्पियनसिप अर्को साता Breaking News
  • पर्सामा एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने Breaking News
  • कमल थापा नयाँ दिल्ली प्रस्थान Breaking News
  • 305992795 652012383118718 898564882948663336 n hlqWvT
    नेपाली कविता प्रस्तुति सम्बन्धि टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा Breaking News
  • आकासियो जग्गा, बनेन विमानस्थल Breaking News
  • छ सोरे गर्रा रोपाइँ लोकधुन Chha Sore Garra Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • Capture 1 R1Pkh8
    एमाले उपाध्यक्ष थापाले स्मरण गरे जनयुद्ध दिवस, दिए यस्तो शुभकामना Breaking News

सरकारले रवि लामिछानेलाई आतंकित पार्न रोक्नुपर्छ: नारायणकाजी श्रेष्ठ

Posted on April 9, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सरकारले रवि लामिछानेलाई आतंकित पार्न रोक्नुपर्छ: नारायणकाजी श्रेष्ठ

२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले आतंकित पार्ने व्यवहार देखाइरहेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । गोरखामा  सञ्चारकर्मीहरूसँग कुरा गर्दै  श्रेष्ठले रविमाथि निष्पक्ष छानबिन हुनुपर्नेमा अहिलेको सरकारले  रातिराती पक्राउ गर्न  गएर आतंक मच्चाएको बताएका छन् ।

यस्ता छन् वरिष्ठ उपाध्यक्ष श्रेष्ठका भनाइ :

अनुसन्धान जुनसुकै पदमा रहेको व्यक्ति भए पनि हुनुपर्छ , अनुसन्धान गर्नबाट रोक्न मिल्दैन । तर हामीले स्वच्छ र निष्पक्ष अनुसन्धान हुनुपर्छ भनिरहेका छौं । अनुसन्धानमा जोसुकै भए पनि दोषी देखिएपछि कारबाही हुनुपर्छ, तर दोषी नदेखिए छुट पाउनुपर्छ ।रविजीको विषयमा पनि यही लागू हुनुपर्छ ।

सरकारले बलजफ्ती रातिराति आतंकित पार्ने गरी एक ठाउँबाट अर्को ठाउँमा लगिएको छ, त्यो सही होइन ।  त्यसमा हाम्रो आपत्ति छ । अहिले प्रहरी अधिकारीले नै तपाईंको अन्तिम इच्छा के छ भनेर सोधेको भन्ने कुरा आइरहेको छ । त्यो भनेको त झनै मनोवैज्ञानिक रूपमा प्रहार गर्ने कुरा हो । त्यसो गर्न मिल्दैन ।

Breaking News

Post navigation

Previous Post: लागत शुल्क नतोक्दा आचारसंहिता लागू गर्न सकिएन : अध्यक्ष राजेन्द्र भण्डारी 
Next Post: Profile and Interviews: ToRung short film: I’m sorry Mom😭

Related Posts

  • रक्सीको कुलत कसरी छुटाउने ? Breaking News
  • sddefault 2
    धरान १७ मा हात्तीले भत्कायो घर । रातभरी सुत्दैनन स्थानीय । मेयर-वडा अध्यक्ष पुग्दा जनता अक्रोशित । Breaking News
  • युवालाई र व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न मन्त्री गहतराजको आग्रह Breaking News
  • गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 431 | 08 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 431 | 08 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 389 | 19 May, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 389 | 19 May, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 249 | 05 Aug, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -249 | 05 Aug, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास : झलनाथ खनाल Breaking News
  • Our Culture | Kehu Ta Hawe “Kisan Jaati Data Geet” – Bhanu Oli & Sunita Timalsina | Nepali Song 2023 Breaking News
  • वैरो संघको चुनावः गुरुङ र गेलाल समूहबीच कडा प्रतिस्पर्धा हुने निश्चित Breaking News
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha profile-and-interviews
  • maxresdefault 2
    Pasupatinath Nepal Evening Aarati meditation Music Powerful Nepal Americakhabar.com Breaking News
  • अब भन्नुस् यीनीहरुबाट के आश गर्ने ? Breaking News
  • Surviving Cancer Made Me Realize the Importance of the Climate Crisis english_news
  • #pancharatnageeta #shorts #nepalibhajan Breaking News
  • hqdefault 5LoW7b
    Bhadragol | भद्रगोल | Ep – 368 | Dec 23, 2022 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • CAN National ICT Scholarship Awards 2081 scaled gFV2s7 AMERICA KHABAR February 21, 2025
    नेसनल आईसीटी स्कलरसिप २०८१’ को आवेदन खुला, २ करोड १३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण हुने Breaking News
  • माओवादी महासचिवमा यी नेताहरुको यस्तो दाबी Breaking News
  • अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने Breaking News
  • Nightshade Vegetables Aren’t Actually Bad for You
    English News: Nightshade Vegetables Aren’t Actually Bad for You Breaking News
  • प्रचण्डले खोले भित्री कुरा, आफना कार्यकर्तालाई दिए यस्तो निर्देशन Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme