Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • मनसुनजन्य विपदबाट यसवर्ष कुन प्रदेश कति जोखिममा ? Breaking News
  • image 18
    नेपाली एम्बेस्सी अमेरिकामा लुटियो Breaking News
  • X Girl Friend – Dhiraj Rai ft. Renesha Rai | Nepali Song Breaking News
  • 20250222 115239 300x135 trVyR7 AMERICA KHABAR February 23, 2025
    फेदीखोला हाइड्रोपावर कम्पनीको पूँजीगत संरचना परिवर्तन तथा ‘आईपिओ’ निष्कासनका प्रस्ताव विशेष साधारणसभाबाट स्विकृत Breaking News
  • माधब नेपालको आक्रमक भाषणले ल्यायो राजनीतिमा तरंग ! Breaking News
  • KhabarBreaking.com: डीभीको नतिजा सार्वजनिक हुँदै, नतिजा यसरी हेर्न सकिने Breaking News
  • FB IMG 1737376008525 300x200 RpAE7p AMERICA KHABAR January 20, 2025
    संघीय शिक्षा ऐनको माग गर्दै युवाहरुले गरे काठमाडौंमा सार्वजनिक खबरदारी Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: सरकारी निकायले व्यवसायीलाई अनावश्यक दुःख दिएः अध्यक्ष ढकाल Breaking News

सरकारले देशभर एचपीभी खोप लगाउँदै

Posted on February 4, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सरकारले देशभर एचपीभी खोप लगाउँदै

२२ माघ, काठमाडौँ । आजदेखि सरकारले देशभर पाठेघरको मुखमा लाग्ने क्यान्सरको निवारणका लागि एचपीभी खोप लगाउँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ।

अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ।

यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ । सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदैछ।

Breaking News

Post navigation

Previous Post: देशको राजनीतिले खोजेको चुरो कुरो
Next Post: संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै

Related Posts

  • मुखियाले चलाउने तर पर्यटनले बदलेको गाउँ Ghandruk Tour From Pokhara || कास्की घान्द्रुक यात्रा Breaking News
  • भदौ १५ मा नमुना र २० गते समानुपातिकतर्फको मतपत्र छपाइ Breaking News
  • image 5
    AmericaKhabar: मोन्टाना राज्यमा कम्तीमा २० वटा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु Breaking News
  • Why You Suddenly Have Allergies
    English News: Why You Suddenly Have Allergies Breaking News
  • maxresdefault 23
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 382 | Mar 31, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • कक्षा १२ को नतिजा सार्वजनिक Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • पर्यटन मन्त्री आलेको अन्तरबार्ता भयो भाइरल Breaking News
  • How Long Does It Take to Get COVID-19? Here’s What a New Study Says english_news
  • एउटै झोलुङ्गे पुलमा कीर्तिमानी गीतकार उपाध्यायको गीत छायांकन Breaking News
  • माओवादीको महाधिवेशन उद्घाटनमा मुख्य दलहरुलाई निम्ता Breaking News
  • #Pratikshya #karnadas #nepalisong Breaking News
  • अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्ने तयारीमा Breaking News
  • आजको बैठकमा एमसिसी पेस नहुने Breaking News
  • प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा भब्य सम्बोधन Breaking News
  • आज एमाले प्रवेश गर्दै पूर्वराजदूत लक्की शेर्पा Breaking News
  • m0rrmo7g sikkim pixabay 625x300 20 January 19
    सिक्किममा, नेपाली भाषालाइ, राष्ट्रिय भाषा घोषणा Breaking News
  • राजसंस्था पक्षधरको प्रदर्शनीमा सरकारको निर्मम दमन; जनधनको क्षति Breaking News
  • #laajmithoalikati #shorts #musicnepal Breaking News
  • प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन आदेश Breaking News
  • Ambassador Sridhar Khatri attended the Award Ceremony for the 2nd Annual DC Nepali Golf Championship Breaking News
  • Ambassador Shridhar Khatri’s Remarks at the Handover Ceremony of the wooden artifacts, May 11,2023 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme