Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • उमालेर मात्र पानी पिऔँ, खाद्य स्वच्छतामा ख्याल गरौँ : स्वास्थ्यकर्मी Breaking News
  • Press Release : Engagements of Foreign Minister N.P. Saud with USIP, USAID and DFC Breaking News
  • #banaimachari #nepalisong #shorts Breaking News
  • LP Gas udhdyog sangh 300x127 AMERICA KHABAR February 13, 2025
    ग्यास व्यवसायीहरूको आन्दोलन स्थगित Breaking News
  • KhabarBreaking.com: हिजो एकैदिन पाल्पामा आगलागीबाट १६ वटा घरगोठ जले Breaking News
  • प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरको प्रश्न Breaking News
  • विभिन्न पार्टीमा आबद्ध मधेसका प्रभावशाली नेता एमाले प्रवेश Breaking News
  • एमालेले गठबन्धन गर्दैन, स्थानीय तहमा ६० प्रतिशत जित हासिल गर्छौंः योगेश भट्टराई Breaking News

समृद्धि फाइनान्सका सिइओ सन्तोष घिमिरेद्धारा पदभार ग्रहण

Posted on April 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on समृद्धि फाइनान्सका सिइओ सन्तोष घिमिरेद्धारा पदभार ग्रहण

३ बैशाख,काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कुमार घिमिरेले आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

उनले संस्थाको सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका हुन् ।कम्पनीका तत्कालीन सिइओ टीकानिधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई २०८२ सालको वैशाख १ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि घिमिरे गोर्खाज फाइनान्सको सिइओको जिम्मेवारीमा रहेका थिए । उनी नेपाल राष्ट्र बैंकका सेवा निवृत्त कर्मचारी समेत हुन् । लामो समयको बैंकिङ अनुभव तथा नेतृत्व क्षमताका आधारमा कम्पनीले घिमिरेलाई सिइओमा नियुक्त गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ, भने आर। टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

Breaking News

Post navigation

Previous Post: निगमले घटायो पेट्रोल र डिजेलको मूल्य
Next Post: नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

Related Posts

  • hqdefault K3NCmx
    भुन्टी भाग १४४ [ Bhunti Epi-144 ] II Asha Khadka II Sukumaya II January 10, 2023 Breaking News
  • पेट्रोल र डिजेलको मूल्य घट्ने Breaking News
  • एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता Breaking News
  • कोरियन भाषा परीक्षा वैशाखदेखि, पाँच वर्ष यताकै बढी नेपाली कामदार कोरिया जान पाउने Breaking News
  • Rabi lamichane J0Is5o
    चर्चित सञ्चारकर्मी रबि लामिछाने किन एका एक राजनीति मैदानमा हाम फाल्दै छन ? Breaking News
  • युनियन हाइड्रोपावरको अठारौं साधारणसभाबाट वार्षिक एवं वित्तीय प्रतिवेदन पारित Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 70
    फाईजर खोप बालबालिकामा ९०%+ प्रभावकारी भएको दाबी Breaking News
  • सिपी मैनालीलाई ओलीको यस्तो प्रस्ताव ! Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सदगमय | Sadagamaya | Official Promo | Nepali Television Reality Show | Ramesh Poudel | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सदगमय | Sadagamaya | Official Promo | Nepali Television Reality Show | Ramesh Poudel | Media Hub Breaking News
  • #aama #newsong #musicnepal #rabinsharma Breaking News
  • एमालेले तोक्यो नेताहरूको जिम्मेवारी, टोपबहादुर रायमाझीले पाए ठूलै जिम्मेवारी ! Breaking News
  • भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा Breaking News
  • प्रधानमन्त्री देउवा र ओलीको भेटवार्ता पछि राजनीति तरंगित, देउवालाई ओलीले दिए यस्तो जवाफ Breaking News
  • फेसियल हाउसको सातौँ शाखा चितवनमा सञ्चालन
    KhabarBreaking.com: फेसियल हाउसको सातौँ शाखा चितवनमा सञ्चालन Breaking News
  • चितवनबाट पेस्तोलसहित एक जना पक्राउ Breaking News
  • उपत्यकाभित्र चार आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने Breaking News
  • फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी Breaking News
  • Profile and Interviews: चिंकी को भी पकड़ लिया 😡😭💔 ~ mini wood toy-woodworking art skill wood / hand crafts / #shorts profile-and-interviews
  • Evidence of Dangerous ‘Forever Chemicals’ Found in Bandages
    English News: Evidence of Dangerous ‘Forever Chemicals’ Found in Bandages Breaking News
  • वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषणको ‘मान्छेको मुटु’ सार्वजनिक Breaking News
  • झ्यालबाट लुकेर नहेर (पूर्वेली झ्याउरे लोकभाका ) | लोकगायक नवीन खड्काको पहिलो रेकर्डेड लोकगीत Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme