Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र माधवकुमारबीच भेटवार्ता Breaking News
  • #nisthurilechhadera #nepalisong #reels Breaking News
  • समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट Breaking News
  • सामाजिक सञ्चालको प्रयोगले ललितपुरमा अपराधका घटना बढ्दो Breaking News
  • जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको प्रचण्डको दावी Breaking News
  • How to Talk to Your Family About Their Heart Health History
    English News: How to Talk to Your Family About Their Heart Health History Breaking News
  • काठमाडौंमा साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना Breaking News
  • inflation
    अमेरिकामा महंगी लास्ट ३० बर्सको सबैभन्दा बढी – स्टक मार्केट डाउन Breaking News

सभापति रवि लामिछानेको बेडरुममै पुगेर प्रहरीले पक्राउ पुर्जी लेखेकोमा रास्वपाको आपत्ति

Posted on April 5, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सभापति रवि लामिछानेको बेडरुममै पुगेर प्रहरीले पक्राउ पुर्जी लेखेकोमा रास्वपाको आपत्ति

२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको बताउँदै त्यसलाई अनौठो अभ्यास भएको बताएको छ । उच्च अदालतको आदेश भन्दै शुक्रबार मध्य रातितिर  लामिछानेको घरमा बिना पक्राउ पुर्जी पुगेको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेकोलाई रास्वपाले राज्य आतंक र धरपकड भन्दै आपत्ति जनाएको छ।

रास्वपाले सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुल्सीपुरले सुनाएको निर्णयमाथि पुनरावेदन गर्ने निर्णय गरेको पनि छ । रविलाई पक्राउ गरिएलगत्तै हिजो मध्यरातमा बसेको पार्टी सचिवालयको भर्चुअल वैठकले सो निर्णय गरेको हो ।

वैठकको पहिलो निर्णयमा भनिएको छ, ‘उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेज्यूले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने।’

बैठकले पक्राउ पूर्जिबिनै सभापति लामिछानेलाई पक्राउ गर्न आएको र घरको बेडरूमभित्र पसेर प्रहरीले पूर्जी बनाएकोप्रति भर्त्सनासमेत गरेको छ । विधिको शासनमा यो क्षम्य हुन नसक्ने भन्दै रास्वपाले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैरसंवेदनशील र गैरकानूनी कुराको भर्त्सना गर्ने जनाएको हो ।

आज चितवनको भरतपुरमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्यरूपमा सफल पार्ने निर्णय पनि वैठकले गरेको छ ।

निर्णयको तेस्रो बुँदामा भनिएको छ, ‘राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।’

Breaking News

Post navigation

Previous Post: तीनकुने घटनाको छानबिन जारी छः  मानवअधिकार आयोग
Next Post: यी हुन् रविका अन्तिम ईच्छा: सांसद हरि ढकाल

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali उल्टो सुल्टोमा भोली | Ulto Sulto Ep. 254 | Official Teaser | Rabi Dangol, Baldip | Every Saturday
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali उल्टो सुल्टोमा भोली | Ulto Sulto Ep. 254 | Official Teaser | Rabi Dangol, Baldip | Every Saturday Breaking News
  • एकीकृत समाजवादी एमसीसी टेबल गर्न यसरी भयो तयार Breaking News
  • पर्वतको कुश्मालाई चार बर्षभित्रमा बालमैत्री नगर बनाउने प्रतिबद्धता Breaking News
  • माओवादीले ‘प्रचण्ड पथ’ त्याग्दा सबैजना ‘तितरबितर’ भएः अर्थमन्त्री शर्मा Breaking News
  • नेकपा एमाले चुनावमा जान एक्लै काफी छः रिजाल Breaking News
  • Pramod Kharel New Song “Malai Maaf Gara” | Ramesh Raj Bhattarai #shorts Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • विकास ल्याउन ओली नै चाहिन्छः रिजाल Breaking News
  • Rimjhim | Hariyo Bhannu Ni Kanchh | Aasare Mash | Sim Sim Panima | Asar Ko Mahina |Saunko Jhari Jhai Breaking News
  • आफ्नालाई काखा र अरूलाई पाखा Breaking News
  • शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन Breaking News
  • राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा सुन्दर पन्थी नियुक्त Breaking News
  • Profile and Interviews: Apko v dar lagta hai ? #shorts profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 260 | 21 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -260 | 21 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा Breaking News
  • colorado shooting map
    अमेरिकी कोलोराडोमा गोली हानाहान बन्दुकधारी सहित पाँच जनाको मृत्यु Breaking News
  • विपद् प्रतिकार्य योजना तयार Breaking News
  • Chanchal Bho Man | Pramila Tamang | Bina Raut | New Song Breaking News
  • maxresdefault 42
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali खासमा मलाई यहाँबाट जानै मन छैन् | Meri Bassai | Comedy Video #shorts #shortsvideo Breaking News
  • आचारसंहितामा एमालेले किन राख्यो विमति ? Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 08 | Baldip, Nisha
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 08 | Baldip, Nisha Breaking News
  • #aama #newsong #musicnepal #rabinsharma Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme