Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • रणनीति बनाउँदै एमाले Breaking News
  • लुम्बिनी प्रदेश सांसद चढेको स्कारपियो दुर्घटना Breaking News
  • maxresdefault 8
    Paru Series Episode 69 Jun 10 2022 Breaking News
  • एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता Breaking News
  • थुप्रियो चारैतिर फोहोर, हैजा फैलने खतरा Breaking News
  • MY FIRST DAY OF COLLEGE IN USA | Starting My College Life| NKU | International Student Breaking News
  • फेसियल हाउसको वार्षिकोत्सव Breaking News
  • नाचै पो आयो (मारुनी विरहिणी संकलित लोकनृत्य ) | Senior Maruni Guru Man Bahadur Lohar (Dhami Mahila) Breaking News

सभापति खतिवडाद्वारा   भ्रष्टाचार निवारण विधेयक पेश

Posted on February 6, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सभापति खतिवडाद्वारा   भ्रष्टाचार निवारण विधेयक पेश

 

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नु भएको छ ।

 

बिहीबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभाको बैठकमा सभापति खतिवडाले प्रतिवेदन पेश गर्नु भएको  हो ।उहांले भन्नु भयो, ‘२०८० जेठ १ गतेको बैठकले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११० बमोजिम सम्बन्धित समितिमा निर्णय भए बमोजिम उक्त विधेयक २०८० जेठ २ गते राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त भएको थियो ।’

 

‘भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन विधेयकको दफावार छलफल गर्ने क्रममा २०८१ साउन २२ गते बसेको समितिको बैठकबाट नेपाल सरकारको तर्फबाट उक्त विधेयक ल्याउनुपर्नुको कारण औचित्य उद्देश्य र सम्बन्धमा प्रधानमन्त्रीज्यूले समितिमा आएर जानकारी गराउनु भएको थियो’, सभापति खतिवडाले भन्नु भयो ।

 

२४ वटा दफा रहेको विधेयकमा २१ वटा दर्ता समूहबाट करिव ३७ जना संशोधकर्ता सदस्यहरूले संशोधन प्रस्ताव राखेको सभापति खतिवडाले बताउनु भयो  ।।समितिको विधेयकमाथि छलफल गर्ने क्रममा संशोधनकर्ता सांसदहरूले संशोधन गर्नुपर्नुको कारण, औचित्य आवश्यक्ताका सम्बन्धमा आफ्नो धारणा राखेको उहाँले  बताउनुभयो।

 

समितिका सदस्य र संशोधनकर्ता सांसदहरूको व्यक्त धारणा र जिज्ञासालाई सरकारको तर्फबाट स्पष्ट गर्ने काम भएको सभापति खतिवडाले सदनलाई जानकारी गराउनुभएको छ ।

 

सभापति खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ पनि दिनु भएको छ । दाहालले भ्रष्टाचार निवारण ऐनमा प्रधानमन्त्री केपी ओलीको हस्तक्षेप भएको बताउनु भएको थियो  । खतिवडाले प्रधानमन्त्रीले विधेयकमा कुनै पनि हस्तक्षेप नगरेको बताउनु भयाे ।

 

Ram hari ramhariramhsr

Breaking News

Post navigation

Previous Post: नेपाल मेडिकल शो २०२५: अत्याधुनिक स्वास्थ्य प्रविधिहरूको प्रदर्शनी हुने
Next Post: Profile and Interviews: Mahakali #mahadev #maa #song #foryou

Related Posts

  • हैजा नियन्त्रणमा महानगरको सतर्कता Breaking News
  • रिजालले थाले नयाँ अभियान Breaking News
  • उबुन्टु नेपाल र सीएसआरआईबीच उबु-कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी Breaking News
  • Bajho Khet Ma | Releasing Friday #ramjikhand #livedohori #lokdohori #shorts Breaking News
  •   गल्ती स्वीकार्न नसक्ने प्रवृत्तिको पारिवारिक र सामाजिक संकट Breaking News
  • Aviation expert reveals likely cause of Nepal plane crash | Sunrise Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 54
    Crime Patrol Nepal Galaxy 4K Tv मा आउदै Breaking News
  • Ambassador’s welcome to Nepali world cyclist Ajit Baral on 6th June 2023 Breaking News
  • americaandafghanisthan
    अमेरिकाले अफगानिस्तानलाई १४ करोड ४० लाख डलर मानवीय सहायता उपलब्ध गराउने Breaking News
  • Aakha Aakha Judepachhi – Prabin Bedwal & Rachana Rimal Breaking News
  • KhabarBreaking.com: कांग्रेसले बोलायो संसदीय दलको बैठक Breaking News
  • Corporate Dream Life | #SanjayDutt #ParitoshTripathi | Case Toh Banta Hai | Amazon miniTV Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 190 | 18 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 190 | 18 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • Viagra May Lower the Risk of Alzheimer’s
    Viagra May Lower the Risk of Alzheimer’s english_news
  • काठमाडौँका यी स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने Breaking News
  • आजदेखि नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 391 | 02 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 391 | 02 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • There’s a Reason They’re Called ‘Gut’ Feelings
    English News: There’s a Reason They’re Called ‘Gut’ Feelings Breaking News
  • काठमाडौंमा गोगोरोका ४५ वटा ब्याट्री स्वाप स्टेशन  Breaking News
  • शिक्षामन्त्री पौडेलको सनसनीपूर्ण खुलासा Breaking News
  • newsmaithili prachand
    पार्टी पुन निर्माणको महान अभियानतिर जान खोजेका छौ : प्रचण्ड Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme