Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • शक्ति राष्ट्रहरुको चासो Breaking News
  • Why Massive Numbers of Farmed Salmon Are Dying
    English News: Why Massive Numbers of Farmed Salmon Are Dying Breaking News
  • hqdefault WgRtj9
    vrishchik rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • ‘राज्य आतंक र धरपकड’ गरेर रास्वपा सभापति लामिछानेलाई राति नै पक्राउ Breaking News
  • जसपा केन्द्रीय समितिको दोस्रो दिनको बैठक बस्दै Breaking News
  • CVS and Walgreens to Begin Offering Abortion Pills in March
    English News: CVS and Walgreens to Begin Offering Abortion Pills in March Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 807 | 16 May, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 807 | 16 May, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • बागमती नदीमा नुहाउने क्रममा दुई भारतीय नागरिक बेपत्ता Breaking News

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

Posted on April 20, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

 

७ बैशाख, काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्षका लागि डिष्ट्रिक्ट गभर्नरमा लायन मिलन बाबु मल्ल मतसहित निर्वाचित भएका छन् ।
राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न तेस्रो कन्भेन्सनबाट इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीमा पिडिजी लायन ध्रुब बहादुर थापा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन प्रजापती बाँस्तोला र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली निर्वाचित भए ।
पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यता, महानायक राजेश हमाल, इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौला र एलसिआईएफ एरिया लिडर लायन राजन लम्साल र मल्टिपल काउन्सिल चियरपर्सन लायन रमेश कुमार लामाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले आफ्नो कार्यकालका लागि डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा लायन पुरुषोत्तम बस्नेत, क्याबिनेट ट्रेजररमा लायन देवी गुरुङ र चिफ एडभाईजरमा लायन कृष्ण प्रसाद शर्मालाई मनोनित गरे । साथै उनले आगामी वर्षका लागि आफ्नो थिम “च्भकउभअत भ्बअज इतजभच ः एक अर्कालाई सम्मान गरौं” र आफ्ना मुख्य कार्यक्रमहरुको बारेमा समेत जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठले नेपालमा लायन्स क्लबले गरेका सामाजिक कार्यको चर्चा गरे । त्यस्तै विशेष अतिथि तथा मुख्य बक्ताको रुपमा उपस्थित महानायक राजेश हमालले सबैले यो धर्तीमा हामी किन छौं भन्ने कुरा मनन गरे मानव जीवनको कल्याण हुने बताए । उनले आफू सक्षम बनेर कमसेकम अर्को एक जना व्यक्तिको मुहारमा खुशी ल्याउन सबैलाई आग्रह गरे ।
हालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लगायत पुरै टिमलाई बधाई दिँदै डिष्ट्रिक्ट ३२५ जे लाई सधैं सफल डिष्ट्रिक्टको रुपमा चिनाउँदै सामाजिक कार्यहरु गर्न आग्रह गरिन् । कार्यक्रममा उनले डिष्ट्रिक्टमा राम्रा कार्य गर्ने लायन्स लिडरहरुलाई प्रशंसा पत्र तथा मेडलबाट सम्मान गरिन् ।
कन्भेन्सनका अवसरमा लायन्स लिडर लायन बोध बहादुर राउतक्षेत्री र सगरमाथा आरोहण गर्ने लायन्स लिडर विष्णु प्रसाद भुसाललाई सम्मान गरिएको थियो । डिष्ट्रिक्ट ३२५ जे नेपालका करिब ७०० भन्दा बढी लायन्स लिडरहरुको उपस्थिती रहेको कार्यक्रम लायन्स क्लब अफ काठमाडौं बनस्थलीले होस्ट गरेको कन्भेनर तथा डिष्ट्रिक्टका पिआरओ इन चिफ लायन रामराजा थापाले जानकारी दिए ।

 

Breaking News

Post navigation

Previous Post: पाइलट एसोसिएसन अफ नेपालले सम्पन्न गर्‍यो पहिलो पाइलट सम्मेलन
Next Post: आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै

Related Posts

  • नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० मा हुने Breaking News
  • “Bhima Rani Le Hideko Bato” (Ashis Ka Fulpati Dine Maruni Birahani Folk Dance) | Nawin, Resh, Binod Breaking News
  • maxresdefault 19
    फरार जोडीलाई भेट्दा श्रीमान भावुक,लामो छलफलपछि छोरी बुबाको साथमा राख्ने सहमती । Breaking News
  • तोलामा ११ सयले बढ्यो सुन Breaking News
  • #Saraswatibandana #saraswatistotam #saraswatipuja #bhajan Breaking News
  • मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : एमाले Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • After Recalls and Infections, Experts Say Safer Eyedrops Will Require New FDA Powers english_news
  • Ambassador Khatri attended the Celebration of 75 years of Nepal-USA Diplomatic Relations’ in Boulder, Colorado Breaking News
  • एमाले सांसदको अवरोध : बागमती प्रदेश सभाको बैठक स्थगित Breaking News
  • आज मन्त्रिपरिषदको बैठक बस्दै Breaking News
  • गुरु नारायण शास्त्री र संघर्षै संघर्षको इतिहास Breaking News
  • Pardeshi Chhuk Chhuke Relaima | Pardeshi 2 | Prakash Saput | Jhaure Song | New Movie Song 2023/2080 Breaking News
  • maxresdefault 1
    चार्ल्स ब्रिटेनका नयाँ राजा, अब के के हुन्छ ? Breaking News
  • नेताहरु वाम एकता गर्न किन सकिरहेका छैनन् ? Breaking News
  • Press Release of MOFA on the courtesy call on H.E. Mr. Ilham Heyder Oglu Aliyev, President of the Republic of Azerbaijan, by Hon’ble Minister for Foreign Minister Mr. Narayan Prakash Saud Breaking News
  • #samikshyaadhikari #newsongs #timraihune #shorts Breaking News
  • बसन्त मङ्गल धुन (नौमती बाजा) Bashanta Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • शिक्षक सेवा आयोगले तोक्यो प्राथमिक तहको परीक्षा केन्द्र Breaking News
  • एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन Breaking News
  • Ambassador Khatri paid courtesy visit to Congressman Don Beyer (Representative, D-VA, 8th District) Breaking News
  • न्यायाधीश राजकुमार कोइराला निलम्बित Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme