Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #timihaulakhau #nepalisong #shorts #musicnepal Breaking News
  • सर्वाेच्च अदालतले कम्युनिष्टलाई शत्रुतापूर्ण अवस्थामा पुर्‍यायो : वामदेव गौतम Breaking News
  • कक्षा १२ को परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाइने Breaking News
  • शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    KhabarBreaking.com: शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न Breaking News
  • USA Biggest Visa Slots News | America Visa Interview for Indians/Nepali/Bangladeshi Breaking News
  • शिक्षाको बजेटमा नयाँ कार्यक्रम थपिने Breaking News
  • IMG 406d535ce11803063a77645af9c755d7 V 300x181 8MVu6g AMERICA KHABAR April 10, 2025
    संयुक्त जनआन्दोलन समिति आगामी २०८२ वैशाख २२ गतेदेखि सशक्त आन्दोलनमा जाने Breaking News
  • नर्भिकको सेवाको जर्मन पर्वतारोहीद्वारा प्रशंसा Breaking News

सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ: महतो

Posted on February 3, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ: महतो

२१ माघ, काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरास्थित मुक्कुमलुङमा केबलकार निर्माण कार्य नरोकिएसम्म त्यस विरुद्धको आन्दोलन जारी रहने बताएका छन् । माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ भन्दै केवल लिम्बु समुदायको सहभागिताले मात्र अहिले पनि सफलता सम्भव नभएकोले सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक रहेको बताए।

मुक्कुमलुङको सांस्कृतिक भूमि संरक्षण गर्न शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका आन्दोलनकारीलाई प्रहरी प्रशासनले छाती र तिघ्रामा गोली हानेर घाइते बनाएको दाबी गर्दै लिम्बुवानलाई स्वायत्त बनाउनुपर्ने माग गरे ।

महतोले भने,‘यो देश लिम्बुको पनि हो भने सार्वभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वायत्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन । आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुँदैन, मानव अधिकार पनि हुँदैन ।अब लिम्बू एक्लै छैन, उ संग मधेस उभिएको छ। एक्लै लडदा गरिएको दमन झैँ सधै दमन गर्छु नसोचे हुन्छ, अब सबै एक हुने हो र इट को जवाफ पत्थरले दिइने छ।’

उनले उपरोक्त सवाल केवलकार वा रोजिरोटी संग संबंधित सवाल मात्रै होइन, यो वैचारिक दार्शनिक सवाल पनि भएको र सम्पुर्ण विजय प्राप्तको निम्ति स्वदेशी सत्ता चाहिने बताए । त्यसैले मधेसी-आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको र मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पारेको उनले दाबी गरेका थिए। अब वहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी रहेको उनको भनाइ थियो।

Breaking News

Post navigation

Previous Post: वसन्त पञ्चमीका अवसरमा रास्ट्रपतिद्वारा वसन्त श्रवण
Next Post: देशको राजनीतिले खोजेको चुरो कुरो

Related Posts

  • जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे – क्याप्टेन यो के गरिरहेको ?  Breaking News
  • Why Massive Numbers of Farmed Salmon Are Dying
    English News: Why Massive Numbers of Farmed Salmon Are Dying Breaking News
  • राजनीतिक दलहरूलाई लगाम लगाउँदै निर्वाचन आयोग Breaking News
  • columbus club of artlington
    बोस्टनमा घुम्ती कन्सुलर सेवा शिविर संचालन हुने Breaking News
  • केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना Breaking News
  • लोसपाका नेता जितेन्द्र सोनलले राखे एमसीसीका बारेमा यस्तो धारणा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • अखिल क्रान्तिकारीको महासचिवमा ललित विक Breaking News
  • शिक्षामन्त्री पौडेलको सनसनीपूर्ण खुलासा Breaking News
  • Lupus and Other Autoimmune Diseases Strike Far More Women Than Men. Now There’s a Clue Why
    Lupus and Other Autoimmune Diseases Strike Far More Women Than Men. Now There’s a Clue Why english_news
  • ओलीले  दिए कार्यकर्तालाई यस्तो निर्देशन Breaking News
  • #Sunilparajuli #Asarkomahina #shorts #musicnepal Breaking News
  • झा एमाले प्रवेश, ओलीले गरे स्वागत Breaking News
  • Ambassador Sridhar Khatri paid a courtesy call on Honorable Congressman Bill Foster Breaking News
  • लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत Breaking News
  • maxresdefault 33
    Laxmihari mandir# त्रिदण्डी श्रीपराङ्कुशाचार्य ‌जीयर स्वामी ##तिरुप्पावै ##१६ गाथा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 423 | 12 Jan, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 423 | 12 Jan, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • एमसीसीको बिषय शुरुदेखि नै बन्यो विवादास्पद Breaking News
  • KhabarBreaking.com: लगानी सम्मेलनमा १४८ परियोजना ‘सोकेस’मा; ८ वटा कानुन संसोधित Breaking News
  • ग्यास बिक्रेता संघको छैठौं महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुँदै Breaking News
  • चिकित्सक संघले डाक्टर कुट्ने ट्राफिकलाई कानूनी कारवाही र घाईतेको उपचार खर्च माग्यो Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme