Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali टिकटक बन्दबारे गर्जिए ऋषी धमला र ईभा गिरी | Sadagamaya | सदगमय | Ep 07 | Rishi Dhamala | Eva Giri
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali टिकटक बन्दबारे गर्जिए ऋषी धमला र ईभा गिरी | Sadagamaya | सदगमय | Ep- 07 | Rishi Dhamala | Eva Giri Breaking News
  • maxresdefault 11
    News 24 Nepali Live TV online Breaking News
  • baburam MocIaw
    बामपन्थि नेता बाबुराम एमालेमा प्रवेश Breaking News
  • Aakha Bhari Aanshu Kina – Jabeek | Talents 4 / Zero Kilometer | Nepali Pop Song #shorts Breaking News
  • Press Release: Nepal Tourism Promotion Program Breaking News
  • टाटाका नयाँ ईभी जनकपुरमा लन्च Breaking News
  • rajabadi3 0RHtHtwQSk 300x187 FwQnmg AMERICA KHABAR March 10, 2025
    पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नागरिकहरुको अर्थपूर्ण उपस्थिति Breaking News
  • सञ्चारमन्त्री कार्कीको भेटघाट बन्द Breaking News
IMG 406d535ce11803063a77645af9c755d7 V 300x181 8MVu6g AMERICA KHABAR April 10, 2025

संयुक्त जनआन्दोलन समिति आगामी २०८२ वैशाख २२ गतेदेखि सशक्त आन्दोलनमा जाने

Posted on April 10, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on संयुक्त जनआन्दोलन समिति आगामी २०८२ वैशाख २२ गतेदेखि सशक्त आन्दोलनमा जाने

 

२८ चैत , काठमाडौं । राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समितिले बुधबार ( २७ चैत ) राजधानीमा एक “प्रतिवद्धता सभा” को आयोजना गरी सबै राष्ट्रवादी, प्रजातन्त्रवादी र राजावादीलाई साथमा लिएर आगामी २०८२ वैशाख २२ देखि राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाको लागि सशक्त  आन्दोलनमा जाने वताएको छ।

सो प्रतिवद्धता सभामा रा प्र.पा (नेपाल) का अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशर वहादुर विष्ट, रा.प्र.पा का डा. प्रकाशचन्द्र लोहनी, शिव सेना नेपाल की नेतृ गंगा चौधरी, वि.पि. काँग्रेसका कर्ण मल्ल लगायत पाँच सय बढीको उपस्थिती थियो।

IMG 406d535ce11803063a77645af9c755d7 V AMERICA KHABAR April 10, 2025

सो प्रतिवद्धता सभालाई संवोधन गर्दै संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङ‌ले चैत्र १५ पछाडी राजावादीको आन्दोलन समाप्त भएको भन्ने हल्ला चलाइएको कुरा साँचो नभएको, आफूहरु अहिले चुप लागेर बसेको होइन, शक्ति संचय र शक्ति साधना गरिरहेको, नेटवर्किङ र योजना वनाउने काममा व्यस्त रहेको वताए।

शक्ति साधना नगरी आन्दोलन सफल नहुने भएकाले आफूहरु आगामी २०८२ वैशाख १९ गते गोरखा स्थित गोरखनाथ मन्दिरमा भव्य पुजाआजा गर्ने, त्यसपछि काठमान्डौं आई वैशाख २२ देखि शसक्त आन्दोलन शुरु गर्ने वताए।

यसैगरी रा.प्र.पा (नेपाल) का अध्यक्ष कमल थापाले २०६३ को जस्तो प्रतिकूल समयमा राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापना को मुद्दा लिएर टाउकोमा कफन वाँधेर निस्किएकाले अव झनै चुप लागेर नबस्ने वताए।

यसै गरी कार्यक्रममा वोल्दै अन्य नेताहरूले पनि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको आन्दोलनमा आफ्नो पुर्ण प्रतिवद्धता रहेको बताएका थिए।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Bollywood style😻🐾 #love #song #music
Next Post: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुवै प्यानलका अन्तिम चुनावी सभा सम्पन्न

Related Posts

  • The Most Exciting New Advances in Managing COPD
    English News: The Most Exciting New Advances in Managing COPD Breaking News
  • डा डी आर उपाध्यायको तीन घण्टामै तयार भएको गीत रिलिज Breaking News
  • #menukapoudel #musicnepal #newsongs #kalejima Breaking News
  • Why Are So Many Young People Getting Cancer? It’s Complicated
    English News: Why Are So Many Young People Getting Cancer? It’s Complicated Breaking News
  • छायाँनाथ रारा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजिनक Breaking News
  • रुस-युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडे : प्रचण्ड Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • rajabadi3 0RHtHtwQSk 300x187 FwQnmg AMERICA KHABAR March 10, 2025
    पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नागरिकहरुको अर्थपूर्ण उपस्थिति Breaking News
  • hqdefault jPXnFD
    Ati Bho | अति भो | Ep – 131 | Jan 01, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • एमाले सचिव रायमाझीले कपिलवस्तुमा गरे भब्य सम्बोधन Breaking News
  • सरकार बढीभन्दा बढी कमिसनतिर लागेको छः ओली Breaking News
  • Profile and Interviews: Anant mumma se jeet gya 🤗 profile-and-interviews
  • Aakha Bhari Aanshu Kina – Jabeek | Talents 4 / Zero Kilometer | Nepali Pop Song #shorts Breaking News
  • 6 Ways to Tap Into Nostalgia—and Why You Should english_news
  • सञ्चारमन्त्री कार्कीको भेटघाट बन्द Breaking News
  • रेल सेवा उद्घाटनको तयारी Breaking News
  • आफनो गृहजिल्लामा एमाले सम्झिएर शहरी विकासमन्त्री रामकुमारी झाँक्री भक्कानिइन् Breaking News
  • एक सरकारी विद्यालयको अब्बल यात्रा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेयर साबको ठोकुवा, अघिल्लो कार्यकालमा ४७० वटा काम सम्पन्न | Sadagamaya Episode 15 Promo | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेयर साबको ठोकुवा, अघिल्लो कार्यकालमा ४७० वटा काम सम्पन्न | Sadagamaya Episode 15 Promo | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 422 | 05 Jan, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 422 | 05 Jan, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • ट्रम्प प्रशासनको ‘डज’ ले एमसीसीलाई सधैंको लागि बन्द गर्ने Breaking News
  • आज सुनको मूल्य बढ्यो Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme