Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Aina Herera Live Dohori Out Now #livedohori #ainaherera #asmitadallakoti Breaking News
  • सहकारी संस्थाले अब उद्योग खोल्न पाउने Breaking News
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung | Releasing Today @love5pm Breaking News
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र माधवकुमारबीच भेटवार्ता Breaking News
  • sharma bishnu 1 56hGv9
    नेपाली राजनीति स्वेच्छाधारीको ब्यूहमा Breaking News
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची Breaking News
  • राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १४६औँ जन्मजयन्ती मनाइँदै Breaking News
  • आज तीन वटा संसदीय समितिको बैठक बस्दै Breaking News

संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै

Posted on April 18, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै

५ बैशाख, काठमाडौं । संघीय संसद् अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ । आज बैठक बस्ने संघीय संसद् सचिवालयले जनाइएको छ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–८२ माथि छलफल हुनेछ ।

साथै, दिउँसो १ः०० बजेबाट  विधायन व्यवस्थापन समितिको बैठक  सुरू हुनेछ । उक्त बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

Breaking News

Post navigation

Previous Post: महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रह
Next Post: गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

Related Posts

  • गठबन्धन नटुट्ने बरु थप बलियो हुने Breaking News
  • जनसभालाई सम्बोधन गदै उपेन्द्र यादवले गरे यस्तो आग्रह Breaking News
  • भारतको हेपाहा प्रबृति Breaking News
  • शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौँः शिक्षामन्त्री पौडेल Breaking News
  • प्राधिकरणको नाफामा छलाङ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 813 | 27 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 813 | 27 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • pexels photo 3952234
    ओमाइक्रोन डेल्टा भन्दा धेरै छिटो फैलिरहेको छ, कृपया होसियार Breaking News
  • निर्वाचनमा जोडघटाउमा दलहरूः एमालेलाई चुनाव चुनौतीपूर्ण Breaking News
  • बसोबास भएको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने Breaking News
  • maxresdefault 5
    Meri Bassai 2021| मेरी बास्सै | Ep- 720 | September 14, 2021 Breaking News
  • कसका कारणले यो भयो ? Breaking News
  • बद्रिनारायण धामको प्राण प्रतिष्ठा वैशाखमा हुँदै Breaking News
  • Profile and Interviews: Tom 🍓 Jerry (Rithvi&Kavi)Real End Twist 😂🎈 #shorts profile-and-interviews
  • सिट बाँडफाँटको विषयमा व्यापक छलफल Breaking News
  • महँगीले जनजीवन अस्तव्यस्त Breaking News
  • आफूलाई १७ हजारको हत्यारा भनिरहँदा प्रतिवाद नगरेकोमा कार्यकर्ताप्रती दाहालको असन्तुष्टि Breaking News
  • #Yoteemanajanemaiti #teejsong #nepalisong Breaking News
  • china lockdown
    china lockdown: चीनमा फेरि कोरोनाभाइरस प्रकोप, ९० करोड जनसंख्या भएको सहरमा नाकाबन्दी Breaking News
  • maxresdefault
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Miss Pabi on Meri Bassai | Meri Bassai #shorts #shortsvideo Breaking News
  • Samjhinda – Joheb Manandhar | Nepali Song #shorts Breaking News
  • KhabarBreaking.com: लोभीहरुबाट हुदैन देशलाई फाइदा ! Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme