Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • लोसपाका सांसद अनिल कुमार झा बजेट बारे यसो भन्छन् Breaking News
  • यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कृष्ण राई र प्रेरणा विद्यालयलाई Breaking News
  • माओवादीको स्थायी कमिटी बैठक बस्दै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 10 | 11 Dec, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 10 | 11 Dec, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • maxresdefault 119
    Meri Bassai मेरी बास्सै Ep- 722 September 28, 2021 Breaking News
  • FB IMG 1742874196885 300x169 20deq3 AMERICA KHABAR March 25, 2025
    क्रेटा इभीको नेपालमा बिक्री सुरू Breaking News
  • अस्पतालका कर्मचारी मृत फेला Breaking News
  • कांग्रेसको चुनावी गीत सार्वजनिक Breaking News

संघीय संसदका तीन समितिको बैठक बस्दै

Posted on February 21, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on संघीय संसदका तीन समितिको बैठक बस्दै

९ फाल्गुन, काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दै छ । आज प्रतिनिधि सभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ ।

आज प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

बिहान साँढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालि मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय ,नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधि संग छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ११ बजे नै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) को वारेमा छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै अपराहन्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

Breaking News

Post navigation

Previous Post: आजदेखि सिनेमा हलमा ‘ताण्डवम्’
Next Post: माथिल्लो अरुण जलविद्युत् आयोजनामा सहयोग गर्ने जापानी राजदूतको प्रतिबद्धता

Related Posts

  • Prajatantra Diwas | Mero Aama Mero Nepal | Nepali Jaati | Lagdachha Malai | Falgun 7 Breaking News
  • Timi Bina – Joheb Manandhar | Nepali Song Breaking News
  • एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रौतहटमा पुगेर गरे भब्य भाषण, दिए कार्यकर्ताहरुलाई यस्तो निर्देशन Breaking News
  • सुनचाँदीको मूल्य बढ्यो Breaking News
  • Jhamke Guleli | Kamali Kanta Bhetuwal | Enjoy This Beautiful Collection Breaking News
  • maxresdefault 27
    Russia-Ukraine Conflict: सावधान रहे भारत, नेपाल में चल रहा है बड़ा खेल ! Nepal India Relation Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • americakhabarskyline
    KhabarBreaking.com: आईएफसीले ग्लोबल आइएमई बैंकलाई परामर्श सेवा दिने Breaking News
  • KhabarBreaking.com: ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को स्नायु-समस्या समाधानमा महत्त्वपूर्ण भूमिका: उपराष्ट्रपति यादव Breaking News
  • nepali2
    Russia Invades Ukraine: धेरै नेपाली बिद्यार्थी पोर्चुगल गएर पेपर बनाउने दाउमा Immigration
  • एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै Breaking News
  • चीन र विश्वभर छरिएर रहेका चिनिँयाहरुमा नयाँ बर्षको रौनक छाएको छ Breaking News
  • सुनको मूल्य कति पुग्यो ? Breaking News
  • रिजाल पुगे ओलीको शरणमा Breaking News
  • 494328327 565083722921794 6927655374224379783 n 3870Ft AMERICA KHABAR May 17, 2025
    जलन संवेदनशिलताको बुझाई र न्युनिकरण सम्वन्धी पैरवी कार्यक्रम सम्पन्न Breaking News
  • नाम चलेका उपन्यासको नामबाट गीत Breaking News
  • संसद्‍मा एमाले सांसदको नाराबाजी Breaking News
  • khan sir | vivek bindra | kapil sharma | Gaur Gopal das #khansir #kapilsharma #viral Breaking News
  • newsmaithili prachand
    पार्टी पुन निर्माणको महान अभियानतिर जान खोजेका छौ : प्रचण्ड Breaking News
  • सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले दिए यस्तो जवाफ Breaking News
  • विविध कार्यक्रम गरी मनाइयो गैरआवासीय नेपाली संघको १९औं स्थापना दिवस Breaking News
  • नेपाल होस्टल एसोसिएसनको छैठौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन
    KhabarBreaking.com: नेपाल होस्टल एसोसिएसनको छैठौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme