Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • KhabarBreaking.com: निर्वाचन आयोगले दियो मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन Breaking News
  • चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँमा Breaking News
  • एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ यसो भन्छन् Breaking News
  • एमाले सांसदहरुलाई ओलीले दिए यस्तो निर्देशन Breaking News
  • Pan Pate Mutu | Babul Giri | Melina Rai | Samisha Bhattarai | New Song Breaking News
  • KhabarBreaking.com: फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै Breaking News
  • Ae Mann Bhan Malai | Shova Pandey | Pimala Bhattarai | New Song 2024/2080 Breaking News
  • FB IMG 1633078239419
    प्रकाश दाई, विचार – सामन्ती रे? के हो प्रचण्ड? Breaking News

संघीय निजामती सेवा ऐन तहगत संरचनामा रहने सहमति भएको छ: खतिवडा

Posted on February 13, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on संघीय निजामती सेवा ऐन तहगत संरचनामा रहने सहमति भएको छ: खतिवडा

१फागुन, काठमाडौँ। संघीय निजामती सेवा ऐन तहगत संरचनामा रहने सहमति भएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताउनु भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विधेयकमाथिको दफावार छलफलका क्रममा सहमति गरेको सभापति खतिवडाले बताउनुभयो।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा छलफल भएको थियो । विधेयकमाथि समितिमा छलफल र सहमति हुँदै आएको छ ।

हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा संघीय निजामती विधेयकको दफा ६ मा निजामती सेवा चौधौँ तहसम्म रहने गरी व्यवस्था गरिएको छ ।

Breaking News

Post navigation

Previous Post: सर्वशक्तिमान जलेश्वर महादेव बिकास संरक्षण तथा बिकास संस्थाको अध्यक्षमा पुन:पुडासैनी
Next Post: Profile and Interviews: Vedika ko Amaira didi ne chocolate di ☺️☺️

Related Posts

  • घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको योजना Breaking News
  • बालुवाटार बैठक भर्खरै सकियो Breaking News
  • नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल सर्वसम्मत निर्वाचित Breaking News
  • इंडेक्स एक्सचेन्जले ल्यायो आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर Breaking News
  • आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै Breaking News
  • maxresdefault 19
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 138 | Feb 19, 2023 | Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एमाले आक्रमक बन्दै, दियो यस्तो निर्देशन Breaking News
  • Profile and Interviews: tum paise se meri bahen ki khusiya nhi chhin sakte😭 #shorts #emotional #viral #motivation #short profile-and-interviews
  • maxresdefault 6
    Ugly Boy Transformed into Handsome Chinese Movie in Nepali Breaking News
  • राजनीतिक दलहरूलाई लगाम लगाउँदै निर्वाचन आयोग Breaking News
  • ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन Breaking News
  • सुशासन र पारदर्शिता आजको आबश्यकता Breaking News
  • गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण Breaking News
  • The U.S. Hasn’t Seen Syphilis Numbers This High Since 1950
    The U.S. Hasn’t Seen Syphilis Numbers This High Since 1950 english_news
  • मधु र पोखरी (मौलिक सॅगीनी लोकभाका) – Ramila Gyangmi Magar | Arun Valley Cultural Research Center Breaking News
  • कीर्तिमानी गीतकार डा डीआर उपाध्यायलाई कोरोना संक्रमण Breaking News
  • प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै Breaking News
  • The Whole World Is at Risk for ‘Compassion Fatigue’ english_news
  • एमाले नेता रिजालको अभिब्यक्तिले गठबन्धनमा तरंग Breaking News
  • एमाले सचिव रायमाझीले कपिलवस्तुमा गरे भब्य सम्बोधन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 182 | 24 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 182 | 24 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme